सरकारसँग सहकार्य गर्न तत्पर छौं : अध्यक्ष कुँवर

गैर आवासीय नेपाली संघ (एनआरएनए शेष घले समूह) ले प्रधानमन्त्री प्रचण्डलाई बधाई दिएको छ । एनआरएनए अन्तर्राष्ट्रिय समन्वयन परिषद्का अध्यक्ष विनोद कुँवरले प्रचण्ड तेस्रो पटक र नेपाल सरकारको ४४ औं प्रधानमन्त्री नियुक्त भएको आफूहरु खुशी भएको बताउँदै कार्यकाल सफलताको शुभकामना व्यक्त गरेका हुन् ।प्रधानमन्त्री प्रचण्डले कार्यभार समालेलगत्तै  बधाई दिँदै कुँवरले सरकारसँग सहकार्य गर्न तत्पर रहेको बताएका छन् । उनले प्रचण्ड नेतृत्वको सरकारले लगानीमैत्री वातावरण बनाउने समेत अपेक्षा गरेको बताएका छन् । त्यस

सम्बन्धित सामग्री

सरकारसँगको सहकार्य हाम्रा कारणले टुट्दैन : अध्यक्ष नेपाल

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले मुलुकको विकास र जनचाहना सम्बोधनका लागि आफ्नो दलले सरकारसँग सहकार्य गरेको बताउनुभएको छ ।

देशभर सेवा बिस्तार गर्दै आँखा अस्पताल

काठमाडौँ – नेपाल आँखा अस्पतालले देशभर सेवा विस्तार गर्न स्थानीय तहको सरकारसँग सहकार्य गर्ने भएको छ ।  देशमा आँखाको उपचार सेवा व्यापक गर्न, दुर्गम र सुविधाविहीन क्षेत्रमा आँखा उपचार शिविर सञ्चालनका लागि स्थानीय तहसँगको सहकार्य जरुरी भएको अस्पतालको भनाइ छ । अस्पताल स्थापनाको स्वर्ण महोत्सव शुभारम्भको अवसरमा आयोजित पत्रकार सम्मेलनमा अस्पतालका अध्यक्ष गोपालप्रसाद पोखरेलले अस्पतालको […]

चीनले भन्यो : नेपालको विकासका लागि बेल्ट एण्ड रोड सहकार्य अगाडि बढाउन तयार छौं

११ पुस, काठमाडौं । चीनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारसँग सहकार्य गर्न तयार रहेको बताएको छ । नियमित प्रेसमिटलाई सम्बोधन गर्ने क्रममा सञ्चारकर्मीहरू जिज्ञासालाई सम्बोधन गर्दै चिनियाँ विदेश मन्त्रालयले उक्त धारणा सार्वजनिक गरेको हो । चिनियाँ विदेश मन्त्रालयद्वारा जारी विज्ञप्तिमा मन्त्रालयकी प्रवक्ता माओ निङले माओवादी अध्यक्ष प्रचण्ड प्रधानमन्त्री भएकोमा बधाई दिँदै नेपालको सामाजिक र […]

मुख्यमन्त्री भट्टसँग एनआरएनएकी अध्यक्ष थापाको भेट

धनगढी- गैर आवासीय नेपाली संघ (एनआरएन) की कार्यकारी अध्यक्ष रविना थापाले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टलाई भेटेकी छन् । मुख्यमन्त्री भट्टले सुदूरपश्चिम प्रदेशमा प्रशस्त लगानीको सम्भावना रहेको बताउँदै गैर आवासीय नेपालीहरूसँग मिलेर काम गर्न आफू इच्छुक रहेको बताए । बिहीबार धनगढीमा भएको भेटमा कार्यकारी अध्यक्ष थापाले गैर आवासीय नेपाली संघ स्थानीय सरकारसँग सहकार्य गरेर अघि […]

कांग्रेस नेतृत्वको सरकारसँग सहकार्य गर्न कठिन भयो : उपेन्द्र (भिडियो)

काठमाडौँ– जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले कांग्रेस नेतृत्वको सरकारसँग सहकार्य गर्नु निकै कठिन भएको बताएका छन् । शनिबार जसपा निकट गैर भौगलिक विशेष प्रदेश समितिले काठमाडौँमा आयोजना गरेको कार्यक्रममा यादवले बहुदल आएपछिको सबै बिकृति फैलाउने दल कांग्रेस भएको आरोप लगाउँदै कांग्रेस नेतृत्वको सरकारसँग सहकार्य गर्नु निकै कठिन भएको टिप्पणी गरे । कांग्रेससँग बिकृतिबाहेक […]

सरकारसँग सहकार्य गर्ने लोसपाको संकेत

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा)का अध्यक्ष महन्त ठाकुरले आफ्ना माग सम्बोधनको वातावरण बनेमा सरकारसँग सहकार्य हुने सङ्केत गरेका छन् ।

लोसपाले वातावरण बने सरकारसँग सहकार्य गर्ने

काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी नेपाल(लोसपा)का अध्यक्ष महन्त ठाकुरले आफ्ना माग सम्बोधनको वातावरण बनेमा सरकारसँग सहकार्य हुने सङ्केत गरेका छन् । बबरमहलस्थित पार्टी केन्द्रीय कार्यालयको उद्घाटन तथा झण्डोत्तोलनपछि सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै अध्यक्ष ठाकुरले वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा जाने विषयमा अहिले औपचारिक छलफल नभएको र सरकारले पनि कुनै प्रस्ताव नपठाएको बताए । अध्यक्ष […]

उद्योग संगठन मोरङले प्रदेश सरकारसँग सहकार्य गर्ने

देशको आर्थिक एवं औद्योगिक विकासमा टेवा पुुर्याउँदै आएको उद्योग संगठन मोरङले आर्थिक तथा औद्योगिक क्षेत्रको हितलाई ध्यानमा राखी यस क्षेत्रलाई चलायमान बनाउन सञ्चालनमा ल्याउने कार्यक्रमहरुमा सहकार्यका लागि प्रदेश सरकारको सामाजिक विकास मन्त्री, उद्योग, पर्यटन वन तथा वातावरण राज्यमन्त्री र प्रदेश योजना आयोगका उपाध्यक्षसँग छलफल गरेको छ ।छलफलमा संगठना अध्यक्ष सुयश प्याकुरेलले संगठनले प्रारम्भ गरेको स्टार्टअप […]

जसपा गणतन्त्र र समावेशिता विरोधी ओलीसँग सहकार्य गर्न तयार छैन : यादव

न्युज अफ नेपाल, काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले ओली सरकारसँग कुनै पनि हालतमा सहकार्य हुन नसक्ने जनाएका छन् । शुक्रबार प्रेस मञ्च नेपालले बुटवलमा गरेको पत्रकार सम्मेलनमा बोल्दै यादवले ओली सरकार प्रतिगमनकारी, संघीयता, गणतन्त्र र समावेशिता विरोधी भएकाले सहकार्य नहुने बताएका छन् । यादवले भने, ‘ओली सरकार प्रतिगमनकारी, संघीयता, गणतन्त्र […]

ओली सरकारलाई पहिल्यै समर्थन गरेर हेरिसक्याैँ, ठग्नेबाहेक केही काम भएन - महताे

काठमाण्डाै – जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले वर्तमान सरकारसँग कुनै पनि किसिमको सहकार्य तथा सहयात्रा नहुने स्पष्ट पार्नुभयो । बुधवार प्रतिनिधि सभाकाे बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै नेता यादवले वर्तमान सरकारलाई सत्ताबाट हटाउने नै आफ्नो पार्टीको मूल ध्येय भएको बताउनुभयाे । उहाँले भन्नुभयो, ‘लोकतन्त्रको रक्षाका लागि, सङ्घीय गणतन्त्रकाे रक्षाका लागि, सङ्घीयता पक्षधर शक्तिसँग सहकार्य गर्न सक्छौँ । जसले हाम्रा मधेशका मुद्दालाई समर्थन गर्दछ । संविधान संशोधनलाई अगाडि बढाउँछ, त्यस्ता शक्तिसँग...