काठमाडौं : काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) लाई स्थानीय सरकारसँग सहकार्य र समन्वय गरी अघि बढ्न आग्रह गरेका छन्।
राजधानीमा आयोजित एक कार्यक्रममा उनले पहिलो र दोस्रो चरणको कोरोना संक्रमणका बेला सीसीएमसीले स्थानीय सरकारसँग सल्लाह र समन्वय गरेको बताए। तर, अहिले स्थानीय सरकारसँग कुनै संवाद…