हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेले कानुन बनाउँदा प्रदेश सरकारसँग समन्वय र सहकार्य हुनुपर्ने बताएका छन् । नेपालको संविधानले अनुसूचीमा व्यवस्था गरेको साझा अधिकार सूचीको कार्यान्वयन गर्न बन्नु पर्ने सङ्घीय कानुनहरू छिटो तर्जुमा हुनुपर्ने र त्यसरी कानुन बनाउँदा प्रदेश सरकारसँग समन्वय र सहकार्य हुनुपर्नेमा उनले विशेष जोड दिएका हुन् । बागमती प्रदेशको राजधानी […]