संयमित भएर काम गर्न निर्वाचन आयोगलाई पूर्वप्रमुख निर्वाचन आयुक्त पोखरेलको आग्रह

पूर्वप्रमुख निर्वाचन आयुक्तहरूले संयमित भएर काम गर्न निर्वाचन आयोगलाई आग्रह गरेका छन् ।

सम्बन्धित सामग्री

पूर्वप्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेलका सरकारलाई सात सुझाव

काठमाडौं। पूर्वप्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेलले सरकारलाई सातवटा सुझाव दिएका छन्। सरकारले न्यूनतम साझा कार्यक्रम ल्याउन लागिरहेका बेला उनले सुझाव दिएका हुन्। पोखरेलले न्यूनतम साझा कार्यक्रममा ‘घुस खान्नौं, नपुग्ने कुरा बोल्दैनौं, सुशासनकालागि संरचना प्रकृया प्रणाली बनाउछौं, हाम्रा होइन राम्रालाई मौका दिन्छौं, दलीयकरण गर्दैनौं, राज्यको शक्ति श्रोत साधन दुरुपयोग गर्दैनौं र कानूनी शासन प्रत्याभूत गर्छौं’ भन्ने कुरा समेट्न अनुरोध गरेका छन्।

दलहरूको व्यवहारका कारण मतदान गर्नेहरू कम भए : पूर्व निर्वाचन आयुक्त

काठमाण्डौ – पूर्वप्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेलले राजनीतिक दलहरूका व्यवहारका कारण प्रतिनिधिसभा र प्रदेशसभा चुनाव–२०७९ मा मतदान गर्नेहरूमा कमी आएको टिप्पणी गर्नु भएको छ ।  राजनीतिक दलहरूको व्यवहारबाट बिरक्तिएका र मतदाताहरूलाई सचेत बनाउन नसकिएका कारण यो चुनावमा मतदान गर्नेहरूको सङ्ख्यात्मक परिणाम घट्न गएको उहाँको निष्कर्ष छ ।      आम निर्वाचन पर्यवेक्षण समिति (जियोक) र राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति (नियोक)ले बुधबार काठमाण्डाैमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै ...

दलहरुको व्यवहारले मतदान घटे : पूर्वप्रमुख निर्वाचन आयुक्त पोखरेल

काठमाडौं । पूर्वप्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेलले राजनीतिक दलहरुका व्यवहारका कारण प्रतिनिधि सभा र प्रदश सभा निर्वाचन-२०७९ मा मतदान गर्नेहरुमा कमी आएको टिप्पणी गर्नुभएको छ । राजनीतिक दलहरुको व्यवहारबाट विरक्तिएका र मतदाताहरुलाई सचेत बनाउन नसकिएका कारण सो निर्वाचनमा मत हाल्नेहरुको संख्यात्मक परिणाम घट्न गएको उहाँको निष्कर्ष छ । आम निर्वाचन पर्यवेक्षण समिति (जियोक) र राष्ट्रिय […]

मतदाताहरूको स्वतन्त्र विवेकमा अङ्कुश लगाउने काम भयो : पूर्व निर्वाचन आयुक्त

पूर्वप्रमुख निर्वाचन आयुक्त सूर्यप्रसाद श्रेष्ठले राजनीतिक दलहरूले गठबन्धन गरेर मतदाताहरूको स्वतन्त्र विवेकमा अङ्कुश लगाउन खोजेको आरोप लगाएका छन् । बुधवार टंकप्रसाद आचार्य स्मृति प्रतिष्ठानले आयोजना गरेको ‘संसदीय प्रणालीमा निष्पक्ष निर्वाचन’ विषयक अन्तरक्रियामा बोल्दै उनले राजनीतिमा गठबन्धन स्वाभाविक भए पनि मतदान अघिको गठबन्धनले भने मतदातालाई अप्ठ्यारो पार्ने बताए । उनले भने, ‘संसदीय विकासको सिस्टमलाई खलबल्याउनु हुँदैन । निर्वाचनको प्राणीभित्र पसेर यसलाई खलबल्याउने काम पनि

प्रमुख पदमा महिलाको सहभागिता हुन सकेन: पूर्वप्रमुख निर्वाचन आयुक्त उप्रेती

काठमाडौं । पूर्वप्रमुख निर्वाचन आयुक्त निलकण्ठ उप्रेतीले समानुपातिक समावेशी सिद्धान्तका आधारमा प्रमुख पदमा महिलाहरुको सहभागिता हुन नसकेको बताउनुभएको छ । आज (बुधबार) काठमाडौंमा भएको अन्तरक्रियामा कार्यक्रममा बाेल्दै हाँले संविधानमा बाझिएका कुरालाई संशोधन गरेर तीन वर्षभित्र कार्यान्वयनमा ल्याउनुपर्छ भन्ने व्यवस्था रहेपनि अहिलेसम्म हुन नसकेको उल्लेख गर्नुभयो । उप्रेतीले संविधानमा समानुपातिक समावेशी भनिए पनि कार्यान्वयन हुन नसकेको […]

चमत्कार भइहाले मात्रै निर्धारित मितिमा निर्वाचन : भोजराज पोखरेल

पूर्वप्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेलले प्राविधिक पक्षको जटिलताका कारण तोकिएको मितिमा निर्वाचन हुन गाह्रो रहेको बताएका छन्

पूर्वप्रमुख निर्वाचन आयुक्त पोखरेललाई ‘कर्मयोगी बद्री पहाडी पुरस्कार’

काठमाडौं । मानव अधिकार तथा शान्ति समाजद्वारा स्थापित ‘कर्मयोगी बद्री पहाडी समाजसेवा पुरस्कार’ पूर्व प्रमुख निर्वाचन आयुक्त एवं ख्यातिप्राप्त पूर्व प्रशासक भोजराज पोखरेललाई प्रदान गरिएको छ ।बुधबार शान्ति समाजद्वारा काठमाडौंमा आयोजित पुरस्कार अर्पण कार्यक्रममा शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडीले पोखरेललाई १ लाख १० हजार पुरस्कार राशीसहित सम्मानपत्र प्रदान गरेका हुन् ।यसैगरी ८ वटा सामाजिक संस्थाले पनि सोही कार्यक्रममा पोखरेललाई सम्मान गरेका थिए ।पोखरेलले राष्ट्रिय तथा अन्तर्राष्ट