प्रमुख पदमा महिलाको सहभागिता हुन सकेन: पूर्वप्रमुख निर्वाचन आयुक्त उप्रेती

काठमाडौं । पूर्वप्रमुख निर्वाचन आयुक्त निलकण्ठ उप्रेतीले समानुपातिक समावेशी सिद्धान्तका आधारमा प्रमुख पदमा महिलाहरुको सहभागिता हुन नसकेको बताउनुभएको छ । आज (बुधबार) काठमाडौंमा भएको अन्तरक्रियामा कार्यक्रममा बाेल्दै हाँले संविधानमा बाझिएका कुरालाई संशोधन गरेर तीन वर्षभित्र कार्यान्वयनमा ल्याउनुपर्छ भन्ने व्यवस्था रहेपनि अहिलेसम्म हुन नसकेको उल्लेख गर्नुभयो । उप्रेतीले संविधानमा समानुपातिक समावेशी भनिए पनि कार्यान्वयन हुन नसकेको […]