काठमाडौं । मानव अधिकार तथा शान्ति समाजद्वारा स्थापित ‘कर्मयोगी बद्री पहाडी समाजसेवा पुरस्कार’ पूर्व प्रमुख निर्वाचन आयुक्त एवं ख्यातिप्राप्त पूर्व प्रशासक भोजराज पोखरेललाई प्रदान गरिएको छ ।बुधबार शान्ति समाजद्वारा काठमाडौंमा आयोजित पुरस्कार अर्पण कार्यक्रममा शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडीले पोखरेललाई १ लाख १० हजार पुरस्कार राशीसहित सम्मानपत्र प्रदान गरेका हुन् ।यसैगरी ८ वटा सामाजिक संस्थाले पनि सोही कार्यक्रममा पोखरेललाई सम्मान गरेका थिए ।पोखरेलले राष्ट्रिय तथा अन्तर्राष्ट