काठमाडौं । पूर्वप्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेलले राजनीतिक दलहरुका व्यवहारका कारण प्रतिनिधि सभा र प्रदश सभा निर्वाचन-२०७९ मा मतदान गर्नेहरुमा कमी आएको टिप्पणी गर्नुभएको छ । राजनीतिक दलहरुको व्यवहारबाट विरक्तिएका र मतदाताहरुलाई सचेत बनाउन नसकिएका कारण सो निर्वाचनमा मत हाल्नेहरुको संख्यात्मक परिणाम घट्न गएको उहाँको निष्कर्ष छ । आम निर्वाचन पर्यवेक्षण समिति (जियोक) र राष्ट्रिय […]