पाँच विद्यार्थी संगठनद्वारा आन्दोलनका थप कार्यक्रम घोषणा

विपक्षी गठबन्धन आवद्ध ५ विद्यार्थी संगठनले प्रतिनिधिसभा विघटनविरूद्ध आन्दोलनका कार्यक्रम जारी राख्ने निर्णय गरेका छन् । शुक्रबार बसेको विद्यार्थी संगठनहरुको संयुक्त बैठकले तीन दिने विरोध कार्यक्रम घोषणा गरेको छ । बैठकले असार १९ गते शनिबार ७७ जिल्लामा मसाल जुलुस गर्ने निर्णय गरेको छ। यस्तै असार २० गते विद्यार्थी आन्दोलनका पूर्व ...

सम्बन्धित सामग्री

समाजवादी विद्यार्थी मोर्चाको गठन र घोषणा भोलि

समाजवादी विद्यार्थी मोर्चाको गठन र घोषणा भोलि आइतबार दिउँसो १२ः०० बजे हुने भएको छ।च्यासलस्थित हिमालयन कलेज अफ इन्जिनियरिङमा विद्यार्थी मोर्चाको घोषणा हुने कार्यक्रम तय भएको जनता समाजवादी पार्टी (जसपा) नेपालका केन्द्रीय प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए।उनका अनुसार उक्त घोषणा कार्यक्रमलाई प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र

समाजवादी विद्यार्थी मोर्चाको घोषणा असार १३ मा हुँदै

काठमाडौं : केही दिनअघिमात्रै समाजवादी मोर्चामा आबद्ध राजनीतिक दलनिकट विद्यार्थी संगठनहरुले पनि समाजवादी विद्यार्थी मोर्चा बनाएका छन्।पञ्चासिंह नेतृत्वको अखिल क्रान्तिकारी, सुदेश पराजुली नेतृत्वको अनेरास्ववियु, रमेश यादव नेतृत्वको समाजवादी विद्यार्थी युनियन नेपाल र प्रकाश सी नेतृत्वको अखिल क्रान्तिकारीको शुक्रबार बसेको संयुक्त बैठकले विद्यार्थी मोर्चा गठन गर्ने निर्णय गरेको हो।औपचारीक घोषणा असार १३ गते गर्ने र अवधारणापत्र समेत सोही दिन सार्वजनिक गरिने अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुलीले ज

राष्ट्रपतिको कदमप्रति गठबन्धनका विद्यार्थी संगठनद्वारा बिरोध कार्यक्रम घोषणा

राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणिकरण नगरेको भन्दै सत्तारुढ गठबन्धनका विद्यार्थी संगठनहरुले बिरोधका कार्यक्रम घोषणा गरेका छन्।...

गठबन्धन निकट विद्यार्थी संगठनद्वारा राष्ट्रपतिविरुद्ध आन्दोलन गर्ने घोषणा

काठमाडौं । सत्ता गठबन्धन निकट विद्यार्थी संगठनहरुले राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध आन्दोलन गर्ने घोषणा गरेका छन् । बुधबार आयोजित पत्रकार सम्मेलनमा नागरिकता विधेयक प्रमाणीकरण नगरेर राष्ट्रपतिले संविधान उल्लंघन गरेको भन्दै विद्यार्थी संगठनहरुले आन्दोलनको घोषणा गरेका हुन् । अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुलीले राष्ट्रपति दलीय स्वार्थ र इसाराबाट परिचालित भएर संविधान उल्लंघन गर्नु भएकाे हाे । उनले भने,’बिहीबारदेखि […]

सत्ता गठबन्धन निकट विद्यार्थी संगठनद्वारा राष्ट्रपतिविरुद्ध आन्दोलन गर्ने घोषणा

सत्ता गठबन्धन निकट विद्यार्थी संगठनले राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध आन्दोलन गर्ने घोषणा गरेका छन् । नागरिकता विधेयक प्रमाणीकरण नगरेर राष्ट्रपतिले संविधान उलंघन गरेको भन्दै विद्यार्थी संगठनले आन्दोलनको घोषणा गरेका हुन् । बुधबार आयोजित पत्रकार सम्मेलनमा राष्ट्रपति दलीय स्वार्थ र इसाराबाट परिचालित भएर संविधान उलंघनमा लागेको विद्यार्थीहरुले आरोप लगाए ।  अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुलीले बिहीबारदेखि सत्ता गठबन्धन निकट विद्यार्थीले राष्ट्रपतिविरुद्ध चरणबद्ध रुपमा आन्दोलन गर्ने नि

यातायात भाडा वृद्धि विरुद्ध आन्दोलनमा उत्रने पाँच विद्यार्थी संगठनको घोषणा

सार्वजनिक यातायातका साधनमा २८ प्रतिशतसम्म भाडावृद्धि गरिएको विरोधमा आन्दोलनमा उत्रने पाँच विद्यार्थी संगठनले घोषणा गरेका छन्।  आज अखिल (छैठौं ) को कार्यकालमा वसेको बैठकले भाडावृद्धि घटाउन आन्दोलनमा जाने निर्णय गरेको हो ।पाँच विद्यार्थी संगठनको बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ-' भाडा बृद्धिको निर्णय तत्काल खारेज नगरिएमा कडा संघर्षमा उत्रिने र त्यसको सम्पूर्ण जिम्मेवार सरकार हुने चेतावनी दिन चाहन्छौं ।'   साउन १ गते यातायात व्यवस्था विभागमा ज्ञापनपत्र पेश गरेपछि आन्दोलनका थप कार

विपक्षी गठबन्धनका विद्यार्थी संगठनको आन्दोलन घोषणा

नेपाल आयल निगमले पेट्रोलिय पदार्थमा गरिएको मूल्यवृद्धि फिर्ता नलिएको भन्दै विपक्षी गठबन्धनका विद्यार्थी संगठनहरूले आन्दोलनका थप कार्यक्रम घोषणा गरेका छन् । विपक्षी गठबन्धनका विद्यार्थी संगठनहरू नेपाल विद्यार्थी संघ, अखिल (क्रान्तिकारी), अनेरास्ववियु, समाजवादी विद्यार्थी युनियन र अखिल छैटौंले पेट्रोलियम पद्धार्थमा भएको मूल्यवृद्धिको विरोधमा आन्दोलन गरिरहेका छन् । विद्यार्थी संगठनहरूले पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ताका लागि असार २४ […]

विपक्षी गठबन्धनका विद्यार्थी संगठनद्वारा आन्दोलनको घोषणा

काठमाडौं, असार २७ । नेपाल आयल निगमले पेट्रोलिय पद्धार्थमा गरिएको मूल्यवृद्धि फिर्ता नलिएको भन्दै विपक्षी गठबन्धनका विद्यार्थी संगठनहरुले आन्दोलनका थप कार्यक्रम घोषणा गरेका छन् । विपक्षी गठबन्धनका विद्यार्थी संगठनहरु नेपाल विद्यार्थी संघ, अखिल(क्रान्तिकारी), अनेरास्ववियु, समाजवादी विद्यार्थी युनियन र अखिल छैठौंले पेट्रोलियम पद्धार्थमा भएको मूल्यवृद्धिको विरोधमा आन्दोलन गरिरहेका छन् । विद्यार्थी संगठनहरुले पेट्रोलियम पद्धार्थको मूल्यवृद्धि फिर्ताका […]

विभिन्न माग राख्दै पाँच विद्यार्थी संगठनद्वारा थप आन्दोलनको कार्यक्रम घोषणा

विभिन्न माग राख्दै आन्दोलनरत पाँच विद्यार्थी संगठनले आन्दोलनको घोषणा गरेको छ । सोमबार अखिल (क्रान्तिकारी) को केन्द्रीय कार्यालय बागबजारमा बसेको पाँच विद्यार्थी संगठनको बैठकले आन्दोलनका थप कार्यक्रम घोषणा गरेको हो । नेविसंघका अध्यक्ष राजीव ढुंगाना, अखिल क्रान्तिकारीका अध्यक्ष रञ्जित तामाङ, अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुली, समाजवादी विद्यार्थी युनियनका अध्यक्ष रूपनारायण श्रेष्ठ र अखिल (छैटौँ) का अध्यक्ष विमल पोखरेलले संयुक्त प्रेस नोट जारी गरेर आन्दोलनका कार्यक्रमबारे जानकारी दिएका ह

विपक्षी गठबन्धनका विद्यार्थी संगठनले घोषणा गरे आन्दोलनका थप कार्यक्रम

काठमाडौं : विपक्षी गठबन्धनका विद्यार्थी संगठनले ८ बुँदे आन्दोलनका कार्यक्रम घोषणा गरेको छ। ५ राजनीतिक दल सम्बद्ध नेविसंघ, एमालेको माधवकुमार नेपाल-झलनाथ खनाल निकटको अनेरास्ववीयू, अखिल क्रान्तिकारी, अखिल छैटौं र समाजवादी विद्यार्थी युनियनले आन्दोलनका थप कार्यक्रम घोषणा गरेका हुन्। शुक्रबार बसेको संयुक्त विद्यार्थी मोर्चाको बैठकले आन्दोलनका थप कार्यक्रम सार्वजनिक गरेको हो। शनिबार…