विपक्षी गठबन्धनका विद्यार्थी संगठनद्वारा आन्दोलनको घोषणा

काठमाडौं, असार २७ । नेपाल आयल निगमले पेट्रोलिय पद्धार्थमा गरिएको मूल्यवृद्धि फिर्ता नलिएको भन्दै विपक्षी गठबन्धनका विद्यार्थी संगठनहरुले आन्दोलनका थप कार्यक्रम घोषणा गरेका छन् । विपक्षी गठबन्धनका विद्यार्थी संगठनहरु नेपाल विद्यार्थी संघ, अखिल(क्रान्तिकारी), अनेरास्ववियु, समाजवादी विद्यार्थी युनियन र अखिल छैठौंले पेट्रोलियम पद्धार्थमा भएको मूल्यवृद्धिको विरोधमा आन्दोलन गरिरहेका छन् । विद्यार्थी संगठनहरुले पेट्रोलियम पद्धार्थको मूल्यवृद्धि फिर्ताका […]