काठमाडौं । सत्ता गठबन्धन निकट विद्यार्थी संगठनहरुले राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध आन्दोलन गर्ने घोषणा गरेका छन् । बुधबार आयोजित पत्रकार सम्मेलनमा नागरिकता विधेयक प्रमाणीकरण नगरेर राष्ट्रपतिले संविधान उल्लंघन गरेको भन्दै विद्यार्थी संगठनहरुले आन्दोलनको घोषणा गरेका हुन् । अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुलीले राष्ट्रपति दलीय स्वार्थ र इसाराबाट परिचालित भएर संविधान उल्लंघन गर्नु भएकाे हाे । उनले भने,’बिहीबारदेखि […]