विपक्षी गठबन्धनका विद्यार्थी संगठनको आन्दोलन घोषणा

नेपाल आयल निगमले पेट्रोलिय पदार्थमा गरिएको मूल्यवृद्धि फिर्ता नलिएको भन्दै विपक्षी गठबन्धनका विद्यार्थी संगठनहरूले आन्दोलनका थप कार्यक्रम घोषणा गरेका छन् । विपक्षी गठबन्धनका विद्यार्थी संगठनहरू नेपाल विद्यार्थी संघ, अखिल (क्रान्तिकारी), अनेरास्ववियु, समाजवादी विद्यार्थी युनियन र अखिल छैटौंले पेट्रोलियम पद्धार्थमा भएको मूल्यवृद्धिको विरोधमा आन्दोलन गरिरहेका छन् । विद्यार्थी संगठनहरूले पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ताका लागि असार २४ […]