विपक्षी गठबन्धनका विद्यार्थी संगठनले घोषणा गरे आन्दोलनका थप कार्यक्रम

काठमाडौं : विपक्षी गठबन्धनका विद्यार्थी संगठनले ८ बुँदे आन्दोलनका कार्यक्रम घोषणा गरेको छ। ५ राजनीतिक दल सम्बद्ध नेविसंघ, एमालेको माधवकुमार नेपाल-झलनाथ खनाल निकटको अनेरास्ववीयू, अखिल क्रान्तिकारी, अखिल छैटौं र समाजवादी विद्यार्थी युनियनले आन्दोलनका थप कार्यक्रम घोषणा गरेका हुन्। शुक्रबार बसेको संयुक्त विद्यार्थी मोर्चाको बैठकले आन्दोलनका थप कार्यक्रम सार्वजनिक गरेको हो। शनिबार…

सम्बन्धित सामग्री

पाँच विद्यार्थी संगठनद्वारा आन्दोलनका थप कार्यक्रम घोषणा

विपक्षी गठबन्धन आवद्ध ५ विद्यार्थी संगठनले प्रतिनिधिसभा विघटनविरूद्ध आन्दोलनका कार्यक्रम जारी राख्ने निर्णय गरेका छन् । शुक्रबार बसेको विद्यार्थी संगठनहरुको संयुक्त बैठकले तीन दिने विरोध कार्यक्रम घोषणा गरेको छ । बैठकले असार १९ गते शनिबार ७७ जिल्लामा मसाल जुलुस गर्ने निर्णय गरेको छ। यस्तै असार २० गते विद्यार्थी आन्दोलनका पूर्व ...

विपक्षी गठबन्धन निकट विद्यार्थी संगठनद्वारा देशव्यापी आन्दोलन घोषणा

१४ असार, काठमाडौं । विपक्षी गठबन्धन निकट विद्यार्थी संगठनहरुको संयुक्त बैठकले देशव्यापी संघर्षका कार्यक्रम गर्ने निर्णय गरेको छ । सोमबार बिहान बसेको पाँच विद्यार्थी संगठनका नेताहरुको संयुक्त बैठकले लकडाउन अवधिको शुल्क मिनाहा लगायतका माग राख्दै सरकारविरुद्ध …