समाजवादी विद्यार्थी मोर्चाको गठन र घोषणा भोलि

समाजवादी विद्यार्थी मोर्चाको गठन र घोषणा भोलि आइतबार दिउँसो १२ः०० बजे हुने भएको छ।च्यासलस्थित हिमालयन कलेज अफ इन्जिनियरिङमा विद्यार्थी मोर्चाको घोषणा हुने कार्यक्रम तय भएको जनता समाजवादी पार्टी (जसपा) नेपालका केन्द्रीय प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए।उनका अनुसार उक्त घोषणा कार्यक्रमलाई प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र

सम्बन्धित सामग्री

समाजवादी मोर्चाले आज विद्यार्थीको मोर्चा घोषणा गर्दै

काठमाडौँ- ​समाजवादी मोर्चामा आवद्ध दलका विद्यार्थीहरूले समाजवादी विद्यार्थी मोर्चा गठन गरेका छन् । समाजवादी मोर्चाले आज विद्यार्थी मोर्चा घोषणा गर्दैछ । च्यासलस्थित हिमालयन कलेज अफ इन्जिनियरिङमा  विद्यार्थी मोर्चाको घोषणाका लागि कार्यक्रम तय भएको छ ।  प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल &lsq...

समाजवादी विद्यार्थी मोर्चाको गठन र घोषणा भोलि

काठमाडौँ- ​नेकपा (एकीकृत समाजवादी) काे विद्यार्थी मोर्चाको गठन र घोषणा भोलि (आइतबार) दिउँसो १२ बजे हुने भएको छ । च्यासलस्थित हिमालयन कलेज अफ इन्जिनियरिङमा विद्यार्थी मोर्चाको घोषणा हुने कार्यक्रम तय भएको जनता समाजवादी पार्टी (जसपा) नेपालका केन्द्रीय प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।  उन...

समाजवादी विद्यार्थी मोर्चाको घोषणा असार १३ मा हुँदै

काठमाडौं : केही दिनअघिमात्रै समाजवादी मोर्चामा आबद्ध राजनीतिक दलनिकट विद्यार्थी संगठनहरुले पनि समाजवादी विद्यार्थी मोर्चा बनाएका छन्।पञ्चासिंह नेतृत्वको अखिल क्रान्तिकारी, सुदेश पराजुली नेतृत्वको अनेरास्ववियु, रमेश यादव नेतृत्वको समाजवादी विद्यार्थी युनियन नेपाल र प्रकाश सी नेतृत्वको अखिल क्रान्तिकारीको शुक्रबार बसेको संयुक्त बैठकले विद्यार्थी मोर्चा गठन गर्ने निर्णय गरेको हो।औपचारीक घोषणा असार १३ गते गर्ने र अवधारणापत्र समेत सोही दिन सार्वजनिक गरिने अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुलीले ज

स्ववियु चुनावका लागि कस्तो तयारी गर्दैछन् विद्यार्थी संगठन ?

काठमाडौं । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन आगामी चैत ५ गते हुँदैछ । त्यसका लागि त्रिभुवन विश्वविद्यालयले तयारी थालेको छ । त्रिविले स्ववियु चुनावको मिति घोषणा गरेसँगै विद्यार्थी संगठनले समेत तयारी थालेका छन् ।

नेकपा एसको विद्यार्थी विशेष जिल्ला कमिटी गठन, अध्यक्षमा पराजुली

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) ले विद्यार्थी विशेष जिल्ला कमिटी गठन गरेको छ । अनेरास्ववियूका केन्द्रीय अध्यक्ष सुदेश पराजुलीको नेतृत्व रहने गरी ३३ सदस्यीय कमिटी बनाइएको हो ।  यसको औपचारिक घोषणा भने बुधबार पार्टी कार्यालयमा आयोजित कार्यक्रममा गर्ने तयारी गरिएको एकीकृत समाजवादीले जनाएको छ ।

एकीकृत समाजवादीको विद्यार्थी विशेष जिल्ला कमिटी अध्यक्षमा सुदेश पराजुली

काठमाडौं । नेकपा (एकीकृत समाजवादी ) ले विद्यार्थी विशेष जिल्ला कमिटी गठन गरेको छ । अनेरास्ववियूका केन्द्रीय अध्यक्ष सुदेश पराजुलीको नेतृत्व रहनेगरी ३३ सदस्यीय कमिटी बनाइएको हो ।  यसको औपचारिक घोषणा भने बुधबार पार्टी कार्यालयमा आयोजित कार्यक्रममा गर्ने तयारी गरिएको एकीकृत समाजवादीले जनाएको छ ।  यी हुन् विद्यार्थी विशेष जिल्ला कमिटीको लागि...

विद्यार्थी राजनीति छाड्दै मिश्र

लोकतान्त्रिक समाजवादी पार्टी नेपालका नेता मनिष मिश्रले विद्यार्थी राजनीति छाड्ने भएका छन् । २०६४ मा गठन भएका तराई मधेश लोकतान्त्रिक पार्टीदेखि विद्यार्थी संगठनको जिम्मेवारीमा रहेर काम गर्दै आएका मिश्रले अब पार्टीको मुल कमिटीमा रहेर काम गर्ने घोषणा गरेका हुन् ।उनले तमलोपा, राजपा, जसपा हुँदै लोसपासम्म विद्यार्थी संगठनमा अध्यक्ष पदमा रहेर काम गरेका छन् । अब अरुलाई जिम्मेवारी सुम्पेर पार्टीको मुल कमिटीमा काम गर्ने मिश्रले रातोपाटीलाई बताए । उनले भने, ‘१४ वर्ष विद्यार्थी संगठनमा बसेर