प्रधानमन्त्री ओलीको दुषित नियत थियो : सापकोटा

७ असार, काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले पटकपटक संवैधानिक परिषदसम्बन्धी अध्यादेश जारी गर्नुमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको दुषित नियत रहेको आरोप लगाएका छन् । सर्वोच्च अदालतमा लिखित जवाफ पेश गर्ने क्रममा सभामुख सापकोटाले त्यसलाई अधिकारको दुरुपयोग र संविधानमाथिको जालसाजी भनेका छन् । ‘एक पटक जारी गरिएको अध्यादेश गैरसंवैधानिक रहेको भनी फिर्ता लिएपछि फेरि त्यही […]

सम्बन्धित सामग्री

'एनसेलको सेयर बिक्रीमा कर छल्ने नियत'

सात वर्षमा खरिद मूल्यको ४.६५ मूल्य अर्थात् ९५.३५ प्रतिशत कम मूल्यमा बिक्री हुनुले कर छल्न प्रस्ट नियत देखिएको छ।...

कांग्रेस नेतृत्वले निषेधको नियत राखेर टिकट दिएन :  नेता शाही

कांग्रेसका युवा नेता भूपेन्द्रजंग शाहीले कांग्रेस नेतृत्वले निषेधको नियत राखेर आफ्नो निर्वाचन क्षेत्रमा टिकट नदिएको आरोप लगाएका छन् । कालिकोटबाट टिकट पाउने चर्चामा रहेका उनको अन्तिम अवस्थामा  गठबन्धनको तर्फबाट माओवादी...

काम गर्दा गल्ती बोल्ने नियत थिएन, समयले मागे फेरि मन्त्री हुन्छु : प्रेम आले

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले काम गर्ने सिलसिलामा आफूले गल्ति बोलेको भए आफ्नो त्यस्तो नियत नभएको बुझ्न आग्रह गरेका छन् । आइतबार मन्त्री पदबाट राजीनामा घोषणा गर्न आयोजित पत्रकार सम्मेलनमा उनले समयले मागे आफू फेरि मन्त्री हुने उल्लेख गरे । उनले भने–‘काम गर्दै जाने क्रममा मैले गल्ति बोलेको भए त्यो मेरो नियत थियो भन्ने नठानी दिनुहोला । त्यस्ता त्रुटीबाट म सचेत रहनेछु । मन्त्रीबाट बाहिर गएपछि म सांसदको रुपमा रहने र विकृतिका विरुद्धमा आवाज उठाइरहने छु ।

उद्योगीसँगको भेटमा अर्थमन्त्रीले भने : व्यवसायीलाई अप्ठ्यारो पार्ने नियत छैन

२७ जेठ, काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले व्यवसायीलाई अफ्ठ्यारो पार्ने नियत नभएको बताएका छन् । शुक्रबार अर्थ मन्त्रालयमा पूर्वका उद्योगी, व्यवसायीसँगकाे भेटमा उनले यस्तो बताएका हुन् । अर्थमन्त्री शर्माले बजेटले स्वदेशी उद्योगलाई उच्च प्राथमिकता दिएर मुलुक भित्रै औद्योगिकरण विस्तार गरी आर्थिक गतिविधि अघि बढाउन खोजिएको बताए । ‘बजेटमार्फत हाम्रो उदेश्य व्यवसायीलाई कतै पनि अप्ठ्यारो पार्न […]

'असरफ घानीको हत्या गर्ने तालिबानको कुनै नियत थिएन'

अफगानिस्तानका उपप्रधानमन्त्री मुल्लाह अब्दुल घानी बरादारले पूर्व राष्ट्रपति असरफ घानीको हत्या गर्ने तालिबानको कुनै नियत नभएको बताएका छन्।अफगानिस्तानको सरकारी टिभी च्यानललाई दिएको अन्तरवार्तामा मुल्लाह बरादरले यस्तो बताएका हुन्। घानी र उनका नजिकका सहयोगीहरूले काबुल कब्जा गरेपछि तालिबानले आफूहरूलाई मार्न खोजेको भन्दै आएका छन्।केही समयअघि एक अन्तवार्तामा घानीले गत वर्ष अगस्टमा देश छोड्न आफ्नो निर्णय जायज भएको बताएका थिए। 'म लगायत आफ्नो सुरक्षा प्रमुख सबैको मृत्यु निश्चित थियो थिय

अनमोल भन्छन्- पटकथा र पारिश्रमिकभन्दा निर्माताको नियत हेरेर फिल्म साइन गर्छु

काठमाडौं : अभिनेता अनमोल केसीले पटकथा र पारिश्रमिकभन्दा पनि निर्माण टोलीको नियत हेरेर फिल्म साइन गर्ने गरेको बताएका छन्। बुधबार राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै आफूले फिल्मको चयन गर्दा ध्यान दिने कुराका बारेमा बताएका हुन्। उक्त कार्यक्रममा अनमोलले फिल्म बनाउनुका पछाडि निर्माताको नियत के हो भन्ने बुझेर मात्र साइन गर्ने गरेको बताए। 'उहाँहरूले आर्थिक रूपमा मात्रै सोच्नुभएको हो कि साँच्चिकै दर्शकलाई राम्रो फिल्म दिन खोज्नु भएको हो भन्ने हेर्छु'‚ उनले भने, '

निति, नियत र नेतृत्व

समाजमा राजनीतिक र नेतृत्वप्रति नाक खुम्च्याउनेको संख्या बढ्दो छ । जानकारहरू भन्छन्, यो पुस्ताको नेतृत्वबाट देश विकास सम्भव छैन । न त यिनीहरूले समयसापेक्ष नीति निर्माण गर्छन् न त हरेक दलका नेतृत्वहरूको नियत देश र जनताको हितमा काम गर्ने इच्छाशक्तिबाट निर्देशित छ । विज्ञहरूको मत छ, हाम्रा नेताहरू अदूरदर्शी, अक्षम र निकम्मा भए । यिनीहरू […] The post निति, नियत र नेतृत्व appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

अर्को सरकार बन्न नदिने राष्ट्रपतिको नियत देखियोः देव गुरूङ

नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक देब गुरूङले राष्ट्रपति विद्यादेवी भण्डारीले बैकल्पिक सरकार बन्न नदिने नियत राखेको बताएका छन्।

'भ्रममा परेका कार्यकर्ता र नियत बिग्रेका नेता बैठकमा आएनन्, ठीकै छ'

प्रधानमन्त्री केपी शर्मा ओलीले आफूनिकट सांसदहरूसँग भ्रममा परेका कार्यकर्ता र नियत बिग्रेका नेता बैठकमा नआएको भन्दै गुनासो गरेका छन् । शनिवार अपराह्न ३ बजे बालुवाटारमा बसेको ओली समूहको संसदीय दलको बैठकमा ओलीले प्रचण्ड-नेपाल पक्षमा लाग्नेहरूलाई 'भ्रममा परेका कार्यकर्ता र नियत बिग्रेका नेता भनी' सम्बोधन गरेका हुन् । करीब १ घण्टा बसेको बैठकमा ओली एक्लैले सम्बोधन गरेका थिए । सम्बोधनका क्रममा ओलीले भने, 'आजको संख्यालाई मात्र तपाईंहरूले नहेर्नु होला, भोलि यो झन् बढ्छ । भ्रममा परेका कार्यकर्ता र नियत बिग्रेका नेताहरू...

नियत र नियति

पक्षमा बोलौँ विपक्ष रिसाउने विपक्षमा बोलौँ पक्ष रिसाउने सत्य बोलौँ दुवै रिसाउने आज, यही हो हाम्रो नियत र नियति।