'असरफ घानीको हत्या गर्ने तालिबानको कुनै नियत थिएन'

अफगानिस्तानका उपप्रधानमन्त्री मुल्लाह अब्दुल घानी बरादारले पूर्व राष्ट्रपति असरफ घानीको हत्या गर्ने तालिबानको कुनै नियत नभएको बताएका छन्।अफगानिस्तानको सरकारी टिभी च्यानललाई दिएको अन्तरवार्तामा मुल्लाह बरादरले यस्तो बताएका हुन्। घानी र उनका नजिकका सहयोगीहरूले काबुल कब्जा गरेपछि तालिबानले आफूहरूलाई मार्न खोजेको भन्दै आएका छन्।केही समयअघि एक अन्तवार्तामा घानीले गत वर्ष अगस्टमा देश छोड्न आफ्नो निर्णय जायज भएको बताएका थिए। 'म लगायत आफ्नो सुरक्षा प्रमुख सबैको मृत्यु निश्चित थियो थिय

सम्बन्धित सामग्री

दुई गठबन्धन र जनताको चयन

देश ऐतिहासिक आम निर्वाचनको संघारमा छ र दुई गठबन्धन प्रतिस्पर्धामा छन् । तर, यी गठबन्धन केवल चुनावी प्रयोजनका होइनन् । एमाले अध्यक्ष केपी ओली नेतृत्वको दक्षिणपन्थी गठबन्धन र हाम्रो वाम–लोकतान्त्रिक गठबन्धनले आजको राजनीतिका दुई प्रवृत्तिको प्रतिनिधित्व गर्छन् । दक्षिणपन्थी गठबन्धनको उद्देश्य हो— संविधानलाई कमजोर बनाउने र व्यवस्थालाई भित्रैबाट भत्काउने । हिजोसम्म लोकतन्त्रकै नाममा लोकतन्त्रको हत्या गर्न उद्यत ओलीले यस पटक सबै पर्दा च्यातेर सीधै राप्रपाको झन्डा समाउनुभएको छ । यो २०६२/६३ को जनआन्दोलनमाथिको सीधा विश्वासघात हो । यसले ओली प्रवृत्तिको नियत र गन्तव्य देखाउँछ ।

पूर्व राष्ट्रपति गनीलाई मार्ने तालिबानको कुनै योजना थिएन : बरादर

काबुल । अफगानिस्तानका उपप्रधानमन्त्री मुल्ला अब्दुल गनी बरादरले पूर्व राष्ट्रपति असरफ गनीको हत्या गर्ने तालिबानको कुनै नियत नभएको बताएका छन् । अफगानिस्तानको सरकारी टेलिभिजन च्यानलसँगको अन्तरवार्तामा उनले यस्तो बताएका हुन् । असरफ गनी र उनका सहयोगीहरूले तालिबानले काबुल कब्जा गरेपछि तालिबानले उनलाई मार्न चाहेको बताउँदै आएका छन् । असफर गनीले बीबीसीसँगको एक अन्तरवार्तामा देश...

ससुराको अनैतिक कर्म लुकाउन बुहारीको हत्या

हेटौंडा : असार १ गते हेटौंडा उपमहानगरपालिका-४ मा सुस्मिता थापाको भेटिएको शव क्रूरतापूर्वक हत्या गरिएको अनुसन्धानबाट खुल्न आएको छ। जिल्ला प्रहरी कार्यालय मकवानपुरले परिवारकै सदस्यहरु मिलेर बुहारीको हत्या गरेको भन्ने निष्कर्षसहित आज सोमबार पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ। ससुराको गलत नियत र बिमाले लियो ज्यान सुस्म...

आत्महत्या दुरुत्साहनको दुरुपयोग

डिप्रेसन र आत्महत्या विश्वकै टाउको दुखाइको विषय हो । विश्वमा कुल मृत्युमध्ये १.५ प्रतिशत आत्महत्या हुन्छ भने नेपालमा ५ प्रतिशत । नेपालको ३ करोड जनसंख्यामा वार्षिक ५ हजारको हाराहारी आत्महत्या हुने गरेको छ । त्यसमध्ये झुन्डिएर आत्महत्या गर्नेको संख्या ७० प्रतिशत छ । नेपालमा हत्यालाई सरकारी पहुँच र शक्तिको भरमा आत्महत्या ठहर गर्ने÷गराउने प्रवृत्ति रहेको आरोप लाग्दै आएको छ । पहुँच र शक्तिवाला व्यक्तिले व्यक्तिगत रिसिबी वा फाइदाका लागि कसैको हत्या गरी आत्महत्याको रूप दिने गरेको हुन सक्छ । त्यसको विपरीत आत्महत्यालाई पनि टोलवासीको भीडले हत्याको रूप दिने प्रयत्न भएको हुन सक्छ । अमूक व्यक्तिलाई हत्याराको आरोप लगाउने र उसलाई दिक्क पारेर ऊबाट पैसा झार्ने नियत राखिएको हुन सक्छ ।