काठमाडौँ- राष्ट्रपति विद्यादेवी भण्डारीको मंगलबार मध्यरात्रिको मौनताले नेपाली राजनीति र संविधान लथालिङ्ग भएको छ। एउटा अभूतपूर्व परिस्थिति सिर्जना भएको छ मुलुकमा। सर्वोच्व अदालतका प्रधान न्यायाधीश ‘नजरबन्द’ मा छन्, उनको स्वतन्त्र आवागमनको हक कैदमा छ। न्यायपालिकामा विद्यमान वेथिति र अनिश्चितताले उसको आधिकारिताको पतन निम्त्याएको छ। आम नागरिकमा भय र आक्रोश छ। प्रधानन्यायाधीश गैरन्यायिक नजरबन्दमा भएको मुलुकमा […]
शक्ति पृथकीकरणको बन्ध्याकरण गर्ने चाहाना हरेक निरंकुश शासकको प्रारम्भिक नियत हो । योजनाबद्ध र श्रृंखलाबद्धरूपमा जसले राज्य सन्तुलनको सिद्धान्तलाई निस्तेज पार्न शक्ति पृथकीकरणको संरचनागत ढाँचामाथि प्रभुत्व जमाउने चेष्टा गर्छ, ऊ शक्तिशाली शासक बन्ने सपनाको घोडसवारका संकेत देखाउन थाल्छ ।
प्रभुत्वशाली बन्ने त्यस्ता शासकहरूको प्रारम्भिक नियतभित्र नै कहालीलाग्दो दर्दनाक नियतिको जन्म भइसकेको हुन्छ । जुन कुरा निरंकुश कदमका लागि आफूलाई तयार गर्दै लगेका क्षणिक शक्तिशाली शासक र तिनका आसेपासेलाई कहिल्यै हेक्का हुँदैन ।
नेपालमा शक्ति पृथकी...
विभागीय मन्त्री, नियामक निकायका दुईजना वरिष्ठ सरकारी प्राविधिक, प्रसिद्ध हवाई उद्यमी, प्रधानमन्त्रीका स्वकीय सचिव र नेपाली सेनाका जुनियर अफिसर चढेको हेलिकोप्टर सुरक्षित भएन भने सुरक्षाको मापदण्ड के हो ? मरेको भोलिपल्ट ...
नेपालमा उत्पादनमूलक उद्योग–व्यवसाय गर्ने व्यावसायिक घराना निकै कम छन् । पुराना औद्योगिक घराना पनि पछिल्लो समय धेरैजसो ट्रेडिङतर्फ ‘सिफ्ट’ भइसकेका छन् भने सेवामूलक क्षेत्रतर्फ लगानी बढाउनेको संख्यासमेत झिनो छ । उत्पादनमूलक उद्योग नै गर्नेहरूमा पनि भारत वा तेस्रो मुलुकबाट कच्चा पदार्थ भित्र्याएर नेपालमा एसेम्बल वा ग्य्रान्डिङ मात्र गर्नेहरू धेरै नै छन् ।