समाजमा राजनीतिक र नेतृत्वप्रति नाक खुम्च्याउनेको संख्या बढ्दो छ । जानकारहरू भन्छन्, यो पुस्ताको नेतृत्वबाट देश विकास सम्भव छैन । न त यिनीहरूले समयसापेक्ष नीति निर्माण गर्छन् न त हरेक दलका नेतृत्वहरूको नियत देश र जनताको हितमा काम गर्ने इच्छाशक्तिबाट निर्देशित छ । विज्ञहरूको मत छ, हाम्रा नेताहरू अदूरदर्शी, अक्षम र निकम्मा भए । यिनीहरू […]
The post निति, नियत र नेतृत्व appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.