अनमोल भन्छन्- पटकथा र पारिश्रमिकभन्दा निर्माताको नियत हेरेर फिल्म साइन गर्छु

काठमाडौं : अभिनेता अनमोल केसीले पटकथा र पारिश्रमिकभन्दा पनि निर्माण टोलीको नियत हेरेर फिल्म साइन गर्ने गरेको बताएका छन्। बुधबार राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै आफूले फिल्मको चयन गर्दा ध्यान दिने कुराका बारेमा बताएका हुन्। उक्त कार्यक्रममा अनमोलले फिल्म बनाउनुका पछाडि निर्माताको नियत के हो भन्ने बुझेर मात्र साइन गर्ने गरेको बताए। 'उहाँहरूले आर्थिक रूपमा मात्रै सोच्नुभएको हो कि साँच्चिकै दर्शकलाई राम्रो फिल्म दिन खोज्नु भएको हो भन्ने हेर्छु'‚ उनले भने, '

सम्बन्धित सामग्री

‘छड्के २.०’ फागुन १९ मा रिलिज हुने

काठमाडौं । अनमोल केसी स्टारर ‘छड्के २’ फागुन १९ मा रिलिज हुने भएको छ । निगम श्रेष्ठको पटकथा र निर्देशनमा निर्माण सम्पन्न चलचित्रको रिलिज डेट सार्वजनिक गरिएको हो । काभ्रे फिल्मको ब्यानरमा बनेको उक्त फिल्मको निर्माता प्रशान्त गिरी र लक्ष्मण काफ्ले रहेका हुन् । फिल्ममा कलाकारहरु अनमोल केसी, रविन तामाङ, कमलमणि नेपाल रहेका छन् ।

छड्के- २ को वर्कशपमा अनमोलको ग्याङस्टार लुक्स

काठमाडौं । अभिनेता अनमोल केसी यतिबेला चितवनमा  छन् । नयाँ फिल्ममा ‘छड्के २’ काम शुरु गर्नुअघि नै अनमाेल केसीकाे  लुक्स सार्वजनिक भएको छ । छायांकनको तयारीमा रहेको उक्त फिल्मका अभिनेता केसी कार्यशालामा व्यस्त छन् । उनको नयाँ लुक्स सार्वजनिक भएको हो । निगम श्रेष्ठको पटकथा र निर्देशनमा बन्न लागेको उक्त फिल्मको छायांकनभदौ १ गतेबाट शुरु […]