कांग्रेस नेतृत्वले निषेधको नियत राखेर टिकट दिएन : नेता शाही
कांग्रेसका युवा नेता भूपेन्द्रजंग शाहीले कांग्रेस नेतृत्वले निषेधको नियत राखेर आफ्नो निर्वाचन क्षेत्रमा टिकट नदिएको आरोप लगाएका छन् । कालिकोटबाट टिकट पाउने चर्चामा रहेका उनको अन्तिम अवस्थामा गठबन्धनको तर्फबाट माओवादी...
धनगढी – टिकट नपाएपछि असन्तुष्ट बनेका नेपाली कांग्रेस कैलालीका नेता सुनिल भण्डारीले पार्टीका उम्मेदवारलाई सघाउने प्रतिबद्धता जनाएका छन्। भण्डारीले बुधबार धनगढीस्थित आफ्नै निवासमा पत्रकार सम्मेलन गर्दै पार्टीबाट अलग नभइ पार्टीकै पक्षमा लाग्ने बताएका हुन्। उनले टिकट नदिएकोमा चित्त दुखेको भए पनि पार्टीबाट अलग नहुने प्रतिबद्धता जनाए। नेपाली कांग्रेस पार्टीबाटै अलग हुने चर्चा भइरहेका बेला उनले […]
काठमाण्डाै – नेकपा एमालेका नेता प्रभु साहले पार्टीको टिकट त्यागेर स्वतन्त्र उम्मेदवारी दर्ता गराउनुभएको छ । पार्टीले रौतहट क्षेत्र नम्बर–३ कै टिकट दिए पनि त्यसलाई त्यागेर उहाँले त्यही क्षेत्रबाट स्वतन्त्र उम्मेदवारी दिनुभएको हो ।
जसपाबाट एमालेमा आएका किरण साह, लोसपाबाट आएका अजय गुप्ता र कांग्रेस छाडेर आएका राजेश चौधरीले टिकट नपाएपछि आफूले स्वतन्त्र उम्मेदवारी दिएको नेता साहले बताउनुभयो । उहाँहरूलाई टिकट दिने वाचापछि पार्टीमा भित्राएको भए पनि पार्टीले टिकट नदिएको उहाँको भनाइ छ ।
२०७४ सालको चुना...
वीरगंज : नेपाली कांग्रेस पर्साका पूर्व जिल्ला सभापति अजय कुमार द्विवेदीले स्वतन्त्र रुपमा उम्मेदवारी दर्ता गराएका छन्। पार्टी परित्याग गर्दै पर्सा १ बाट द्विवेदीले प्रतिनिधिसभा सदस्यको लागि स्वतन्त्र रुपमा उम्मेदवारी दर्ता गराएका हुन्।
कांग्रेसको पारिवारिक पृष्ठभूमि रहेका द्विवेदीले लोसपा नेता लक्षमणलाल कर्णलाई सत्तारुढ गठबन्धनले टिकट दिएपछि आफू स्वतन्त्रमा उठ्ने निर्णयमा…
काठमाडौँ – सर्लाही–४ मा नेपाली कांग्रेसका नागेन्द्र कुमार रायले टिकट पाएका छन्। पार्टी सभापति शेरबहादुर देउवाले अमरेशकुमार सिंहलाई नदिएर रायलाई टिकट दिएका हुन्। टिकट खोसिएपनि अमरेशले सर्लाही ४मा नै स्वतन्त्र रुपमा लड्ने तयारी गरेका छन्। उनले दिउँसो तीन बजेतिर स्वतन्त्र उमेदवारको मनोनयन दर्ता गराउँदै छन्। सिंहले कांग्रेसले टिकट नदिए पनि स्वतन्त्र बाटै चुनाव जित्ने दाबी […]
नेपाली कांग्रेस नेता डा. मिनेन्द्र रिजालले प्रतिनिधिसभा सदस्यको टिकट पाउनबाट बन्चित भएका छन् । ०७४ मा मोरङ २ बाट उम्मेदवारी दिएर जितेका रिजाललाई यसपटक नेतृ सुजाता कोइरालाले टिकट पाएकी हुन् ।शनिबार राति कांग्रेस संसदीय समितिको बैठकले मोरङ २ मा सुजाता कोइरालाई उम्मेदवार बनाउने निर्णय गरेको एक पदाधिकारीले रातोपाटीलाई बताए । रिजाल पार्टीको १४ औं महाधिवेशनमा शेखर कोइराला समूहबाट महामन्त्रीको उम्मेदवार बनेका थिए । प्रकाशमान सिंहको टिमबाट उपसभापतिको उम्मेदवार बनेकी सुजाताले मिनेन्द्रलाई पन्छाउँदै
भक्तपुर, असोज २३ । भक्तपुर क्षेत्र नम्वर २ मा कांग्रेसले जिल्ला पार्टी सभापति दुर्लभ थापालाई टिकट दिएको छ । यो क्षेत्रका सशक्त उम्मेदवार एमालेका युवा नेता महेश बस्नेतविरुद्ध पार्टी सभापति थापालाई नै उम्मेदवारका लागि टिकट दिएको हो । यसअघि पार्टी केन्द्रीय सदस्य एवं मध्यपुर थिमीका पूर्व मेयर मदनकृष्ण श्रेष्ठको पनि यस क्षेत्रमा दाबी थियो । […]
काठमाण्डाै – नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पालिका चुनावमा पार्टीबाट टिकट वितरण गर्दा अनियमितता भएको टिप्पणी गर्नुभएको छ ।
आज प्रेस विज्ञप्ति निकालेर उहाँले टिकट वितरणमा आर्थिक चलेखल र अनियमितता भयो भन्ने कुरा सार्वजनिक भैरहेको र त्यसको पीडा इमान्दार र निष्ठावान कार्यकर्ताले भोग्दै गरेको भन्दै असन्तुष्टि जनाउनुभएको छ । उहाँले पार्टीभित्र भैरहेका यस्ता कामबाट निराश नहुने पनि उल्लेख गर्नुभएको छ । पार्टीको गलत निर्णय र क्रियाकलापकै कारण केही ठाउँमा कांग्रेस नेता कार्यकर्ता स्वतन्त्र उम्मेदवारको...
सुर्खेत : त्रिपुरासुन्दरी नगरपालिका डोल्पामा नेकपा (माओवादी केन्द्र)बाट दिल बहादुर बिष्टले मेयर पदमा उम्मेदवारी दर्ता गराएका छन्।उनले कांग्रेस परित्याग गरेको एक घण्टा भित्र टिकट पाएका हुन्।सयौँ नेता कार्यकर्ता र शुभचिन्तक सहित आइतबार निर्वाचन अधिकृतको कार्यालय त्रिपुरासुन्दरी नगरपालिकामा पुगेर नेता बिष्टले मेयर पदमा उम्मेदवारी दर्ता गराएका हुन्।शनिवार नेपाली कांग्रेस महासमिति सदस्य तथा साधारण सदस्य समेत नरहने गरी राजीनामा गरेका बिष्टले आइतबार माओवादी केन्द्रमा प्रवेश गरेर मेयरको टिकट लिएका थिए।न
रुपन्देही, ९ बैशाख । नेपाली कांग्रेस रुपन्देहीका नेता मातृकाप्रसाद यादव जनता समाजवादी पार्टी (जसपा) बाट मेयरको उम्मेदवार बन्ने भएका छन् । कांग्रेसको पुर्व क्षेत्रिय सभापति समेत रहेका नेता यादव मेयरको टिकट नपाएपछि असन्तुष्ट भएपश्चात पार्टी परित्याग गरेका हुन् । उनलाई यादवलाई लुम्बिनी प्रदेशका भौतिक पुर्वाधार विकास मन्त्री सहसराम यादवले पार्टी प्रवेश गराएका हुन् । कांग्रेसबाट […]
जनकपुरधाम – कांग्रेस नेता विमलेन्द्र निधिले नेतालाई फोन गरेर, भेटेर टिकट नभेट्ने बताएका छन्। उनले आगामी स्थानीय तहको निर्वाचनको एकताबद्ध भएर तयारी गर्न आग्रह गरे। बुधबार धनुषाको नयाँ कार्यसमितिका लागि निर्वाचित पदाधिकारी तथा सदस्यको प्रमाणपत्र वितरण कार्यक्रममा नेता निधिले यस्तो बताएका हुन्। उनले स्थानीय तहको निर्वाचनमा टिकटका लागि धेरै नेताले फोन र भेटघाट गर्न आउने […]