१५ जेठ, काठमाडौं । सरकारले सेयर बजारको पूँजीगत लाभकर तथा सीमा यथावत राखेको छ । आर्थिक विधेयक २०७९ अनुसार नेपाल धितोपत्र बोर्डमा सूचीकरण भएका कम्पनीका शेयरमा लगानीकर्ताको ३६५ दिन भन्दा बढी अवधि स्वामित्वमा रहेको भए बिक्रीमा भएको लाभबाट ५ प्रतिशत कर लाग्छ । यो चालु आवकै प्रावधान हो । ३६५ दिन भन्दा कम अवधिमा सेयर […]
काठमाडौँ – बोटलर्स नेपाल लिमिटेडको सेयर बिक्रीमा पुँजीगत लाभकर छली भएकोमा ७ अर्ब ४३ करोड ६३ लाख रुपैयाँ बिगो र जरिवाना दाबी गर्दै उच्च अदालत पाटनमा मुद्दा दायर भएको छ । बोटलर्स नेपालको सेयर २०७१ कात्तिक ७ मा दुबईस्थित कम्पनी कोकाकोला साब्को एसियाले आयरल्यान्डको यूरोपियन रिफ्रेसमेन्टलाई बिक्री गर्दा पुँजीगत लाभ कर नति...
पुँजीगत सम्पत्ति बिक्रीमा कानुनले छुट दिएको अवस्थामा बाहेक तोकिएअनुसार लाभकर तिर्नुपर्ने व्यवस्था छ । सेयर पनि एक प्रकारको पुँजीगत सम्पत्ति भएकाले बिक्री वा निसर्ग गर्दा हुने लाभमा कर तिर्नुपर्छ ।
दूरसञ्चार कम्पनी एनसेल खरिद बिक्रीमा गैरआवासीय नेपाली निरजगोविन्द श्रेष्ठले भावना श्रेष्ठलाई बिक्री गरेको २० प्रतिशत सेयर कारोबारमा ठूला करदाता कार्यालयले कर निर्धारणको प्रक्रिया अघि बढाएको छ ।