कीर्तिपुरमा गुनासो सुन्न 'हेलो मेयर'

काठमाडौं : कीर्तिपुर नगरपालिकामा ‘हेलो मेयर’ कार्यक्रम सुरु भएको छ। नगरवासीको सुझाव र गुनासो सुन्न नगरपालिकाले आजबाट ‘हेलो मेयर’ कार्यक्रम सुरु गरेको हो। नगरपालिका प्रमुख राजकुमार नकर्मीले टोल फ्रि नम्बर घोषणा गरेर कार्यक्रमको शुभारम्भ गरेका हुन्। वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनबाट निर्वाचित भएर आएपछि बसेको पहिलो कार्यपालिका बैठकले कल…

सम्बन्धित सामग्री

लघुवित्तका सदस्यको गुनासो सुन्न राष्ट्र बैंकले स्थापना गर्‍यो छुट्टै डेस्क

१८ असार, काठमाडौं । नेपाल राष्ट्र बैंकले लघुवित्तका सदस्यहरुको गुनासो सुन्नका लागि छुट्टै डेस्क स्थापना गरेको छ । लघुवित्त समस्या समाधानका लागि समिति नै बनाएर अध्ययन गरिरहेको केन्द्रीय बैंकले सदस्यहरुको गुनासो सुन्न छुट्टै डेक्स स्थापना गरेको जनाएको छ । लघुवित्त वित्तीय संस्थाहरुसँग बचत तथा कर्जा कारोबार गरिरहेका सरोकारवाला सदस्यहरुले लघुवित्त वित्तीय सेवासम्बन्धी गुनासो सम्बोधनका लागि […]

काठमाडौंका सीडीओले छुट्टयाए सेवाग्राहीको गुनासो सुन्ने समय

२१ पुस, काठमाडौं । काठमाडौंका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले सेवाग्राहीको गुनासो सुन्न दैनिक एक घन्टा समय छुट्टयाएका छन् । बिहीबार सेवा प्रवाहका लागि ‘टाइम कार्ड’ लागू गराएका उनले दिनमा एक घन्टा गुनासो सुन्ने समय छुट्टयाएका हुन् । दैनिक ३ देखि ४ बजेसम्म उनले सेवाग्राहीको गुनासो सुन्ने समय छुट्याएको बताएका छन् । ‘प्रशासनका काम कारबाहीबारे […]

जनताको गुनासो सुन्न सीके राउतको सक्रियता

जनमत पार्टीका अध्यक्ष एवं सांसद डा. सीके राउतले जनताको गुनासाको सम्बोधन गर्न सक्रियता लिएका छन् । राजविराजस्थित जनसम्पर्क कार्यालयमा राखिएको ‘जनआवाज पेटिका’मा आएको गुनासो अध्ययन गर्दै उनले समाधानको लागि पहल थालेका हुन् ।शनिवार पेटिकमा आएका विभिन्न गुनासालाई अध्ययन गर्दै उनले सम्बन्धित व्यक्तिलाई आफैले सम्पर्क गरेका थिए । गुनासो गरेका व्यक्तिलाई फोन सम्पर्क गरेर आवश्यक जानकारीसहित समाधान गर्ने प्रयास गरिएको पार्टीका नेता एवं सप्तरी २ (ख) का प्रदेश सभा सदस्य महेश यादवले बताए ।उनको अनुस

मिटरब्याज पीडितको गुनासो सुन्न सिरहा पुग्यो कार्यदल, २९९ उजुरी दर्ता

जिल्ला प्रशासन कार्यालय सिरहामा उजुरी दर्ता गराएका सिरहाका मिटरब्याजी पीडितहरुको गुनासो सुन्न कार्यदल आइपुगेको छ। मिटरब्याजी अपराध नियन्त्रण सिफारिस कार्यदलका संयोजक एवं गृहमन्त्रालयका सहसचिव डा.भीष्म कुमार भुसाल नेतृत्वको टोलीले पीडितहरुसँग...

रोल्पामा गुनासो पेटिका : सेवाग्राहीको गुनासो छैन, माकुराको जालो

२५ साउन, रोल्पा । रोल्पा नगरपालिका कार्यालयको प्रवेशद्धार नजिकै गुनासो पेटिका झुण्ड्याइएको छ । जिल्लामै सबैभन्दा धेरै जनसम्पर्क हुने उक्त कार्यालयले गुनासो सुन्न सबैले देख्ने ठाउँमा उक्त पेटिका राखे पनि अहिलेसम्म गुनासो परेको छैन । नगरपालिकाका प्रशासकीय अधिकृत सुशील थापा त्यहाँ कार्यरत रहेको तीन वर्ष पूरा भयो । उनले यस अवधिमा पेटिकामा एउटा पनि गुनासो […]

गुनासो सुन्न टोल फ्रि नम्बर

सञ्चालनमा आएको टोल फ्रि नम्बरको नगर प्रमुख गणेश बहादुर शाहीले उद्घाटन गरे। पदभार ग्रहण गर्ने क्रममा जनताको गुनासो सुन्ने र सेवालाई प्रभावकारी बनाउन नगरमा टोल फ्रि नम्बर सञ्चालनमा ल्याउने नगर प्रमुख शाहीले पहिलो निर्णय गरेका थिए।...

भाषण सुन्न थोरै कार्यकर्ता आएपछि ओलीको गुनासो– अचम्म लाग्यो (भिडियोसहित )

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भाषणका लागि माहिर मानिन्छन् । उनी वक्तृत्व कलाको धनी मानिन्छन् । तर उनै ओलीले एउटा कार्यक्रममा आफ्नो भाषण सुन्न थोरैमात्र सहभागी भएको भन्दै गुनासो गरेका छन् ।प्रसङ्ग हो– जेठ २२ गते आइतबारको । विश्व वातावरण दिवसका अवसरमा एमाले केन्द्रीय कार्यालय च्यासलमा एमालेको भगिनी संगठन अनेमसंघले कार्यक्रम आयोजना गरेको थियो । उक्त कार्यक्रममा प्रमुख अतिथि र वक्ताका रूपमा बोलाइएका थिए– एमाले अध्यक्ष केपी शर्मा ओली ।दिउँसो साढे १ बजेका लागि तय गरिएको कार्यक्रम झण

श्रमिकको समस्या सुन्न र समाधानका लागि दूतावासले साउदीको दमाममा कार्यक्रम गर्दै

काठमाण्डौ – श्रमिकको समस्या सुन्न र समाधान गर्नका लागि साउदीमा रहेको नेपाली दूतावासले दमाम सहरमा श्रमिक सचेतना तथा गुनासो, समस्या सङ्कलन कार्यक्रम गर्ने भएको छ । साउदी अरबको पूर्वी क्षेत्रका विभिन्न सहरहरूबाट श्रमिकको समस्या र गुनासो धेरै आउने गरेको भन्दै दूतावासले त्यस क्षेत्रमा रहेका श्रमिकको समस्या समाधानका लागि दमाममा २० मे अर्थात् आउँदो जेठ ६ गते गुनासो तथा समस्या सङ्कलनको कार्यक्रम आयोजना गर्न लागेको जनाएको छ । दूतावासका अनुसार कम्पनीले इकामा नबनाइदिएको वा इकामाको म्याद सकिएपछि पनि नवीकरण नगरिदिएको वा हुरु...

वैदेशिक रोजगारी : श्रमिककाे प्रश्न, गुनासो र समस्या सुन्न श्रम कल सेन्टर

काठमाण्डौ – तपाईँ वैदेशिक रोजगारीमा हुनुहुन्छ र कुनै समस्यामा पर्नुभएको ? वा विदेश जाने तयारीमा ? वा देशभित्रै कुनै काम या व्यवसाय गर्ने योजना छ ? तपाईँले आफ्नो समस्या, गुनासो, प्रश्न र जिज्ञासा वैदेशिक रोजगार बोर्डको कल सेन्टरमा राख्न सक्नुहुन्छ ।  वैदेशिक रोजगार बोर्डले श्रमिकका समस्या, जिज्ञासा सुन्न र सम्बन्धित निकायसँग समन्वय गरी त्यसको समाधान गर्नका लागि श्रम कल सेन्टर सञ्चालन गरिरहेको छ ।  कल सेन्टरमार्फत स्वदेश तथा विदेशमा रहेका नेपालीले वैदेशिक रोजगार विभाग, प्रधानमन्त्री रोजगार कार्यक्रम, योगदानमा ...