वैदेशिक रोजगारी : श्रमिककाे प्रश्न, गुनासो र समस्या सुन्न श्रम कल सेन्टर

काठमाण्डौ – तपाईँ वैदेशिक रोजगारीमा हुनुहुन्छ र कुनै समस्यामा पर्नुभएको ? वा विदेश जाने तयारीमा ? वा देशभित्रै कुनै काम या व्यवसाय गर्ने योजना छ ? तपाईँले आफ्नो समस्या, गुनासो, प्रश्न र जिज्ञासा वैदेशिक रोजगार बोर्डको कल सेन्टरमा राख्न सक्नुहुन्छ ।  वैदेशिक रोजगार बोर्डले श्रमिकका समस्या, जिज्ञासा सुन्न र सम्बन्धित निकायसँग समन्वय गरी त्यसको समाधान गर्नका लागि श्रम कल सेन्टर सञ्चालन गरिरहेको छ ।  कल सेन्टरमार्फत स्वदेश तथा विदेशमा रहेका नेपालीले वैदेशिक रोजगार विभाग, प्रधानमन्त्री रोजगार कार्यक्रम, योगदानमा ...

सम्बन्धित सामग्री

२० दिनमा २३ सय ३७ जनाले राखे श्रमाधानमा वैदेशिक रोजगारीका समस्या

काठमाण्डौ – श्रमिकको समस्या सुन्न र समाधानका लागि सहजीकरण गर्न सरकारले सञ्चालन गरिरहेको कल सेन्टर श्रमाधानमा चैत महिनाको २० दिनमा २३ सय ३७ जनाले वैदेशिक रोजगारी सम्बन्धी गुनासो राखेका छन् । वैदेशिक रोजगारीको प्रक्रियामा रहेका र वैदेशिक रोजगारीमा गइसकेकाहरूले फोन, ह्वाट्सएप, भाइवर लगायतका माध्यमबाट यी गुनासो राखेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ । म्यानपावरबाट ठगी भएको भन्दै १२ जनाले, विभिन्न व्यक्तिले आफूलाई ठगेको भन्दै १२ जनाले, विदेशमा भनेजस्तो काम र सेवा सुविधा नपाएको भन्दै १८ जनाले...

वैदेशिक रोजगारी सम्बन्धी गुनासा– सोझै ११४१ मा फोन

के तपाई वैदेशिक रोजगारीमा हुनुहुन्छ ? वा जाँने तयारीमा हुनुहुन्छ ? कुनै समस्यामा पर्नुभएको छ । सम्बन्धित निकायले तपाईको गुनासो वा समस्याको सम्बोधन गरेन भने तपाईले सोझै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा सम्पर्क गर्न सक्नुहुनेछ । पैसा नलाग्ने वा लाग्ने फोन नम्बर सञ्चालनमा ल्याइएको छ । मन्त्रालयले त्यसलाई कल सेन्टर नाम दिएको छ । …

वैदेशिक रोजगारी सम्बन्धी गुनासो सुनुवाइ गर्न कल सेन्टर सञ्चालन (भिडियाेसहित)

काठमाडाैँ – श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारी सम्बन्धी गुनासो सुनुवाइ गर्न कल सेन्टर सञ्चालनमा ल्याएको छ । चौबिसै घण्टा सेवा उपलब्ध हुने उक्त कल सेन्टरको आइतबार मन्त्रालयमा श्रममन्त्री कृष्ण कुमार श्रेष्ठले उद्घाटन गरे। वैदेशिक रोजगार विभाग अन्तर्गतको उक्त गुनासो सेन्टरलाई प्रभावकारी बनाउनका लागि म…

श्रम मन्त्रालयद्वारा वैदेशिक रोजगारी सम्वन्धी गुनासो सुनुवाइ कक्ष स्थापना

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले वैदेशिक रोजगारीको सन्दर्भमा नेपाली नागरिकलाई अलपत्र पार्ने जो सुकै संस्था वा व्यक्तिलाई प्रचलित कानुनबमोजिम कारवाहीको दायरामा ल्याउने र पीडितलाई न्याय दिलाउने प्रतिवद्धता जनाएका छन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले स्थापना गरेको कल सेन्टर तथा वैदेशिक रो...

श्रम कल सेन्टर : १० महिनामा झण्डै ७ हजार गुनासो, ६ हजारभन्दा धेरै गुनासो सम्बोधन

काठमाण्डौ – श्रम मन्त्रालयको कल सेन्टरमा गएका १० महिनामा मात्रै झण्डै ७ हजार उजुरी तथा गुनासो प्राप्त भएको छ । वैदेशिक रोजगारी, श्रम तथा सामाजिक सुरक्षाको विषयमा गुनासो र उजुरी सुन्नका लागि स्थापना गरिएको कल सेन्टरमा माघ २९ गतेसम्म ६ हजार ८९६ उजुरी तथा गुनासो प्राप्त भएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ । कल सेन्टरमा फोन, ह्वाट्सएप, फेसबुक लगायतका माध्यममार्फत देश तथा विदेशबाट गुनासो तथा उजुरी टिपाउन सकिन्छ । यसरी प्राप्त भएका ६ हजार ८९६ उजुरी तथा गुनासोमध्ये ६ हजार ४२० वटा सम्बोधन भएको मन्...