मिटरब्याज पीडितको गुनासो सुन्न सिरहा पुग्यो कार्यदल, २९९ उजुरी दर्ता

जिल्ला प्रशासन कार्यालय सिरहामा उजुरी दर्ता गराएका सिरहाका मिटरब्याजी पीडितहरुको गुनासो सुन्न कार्यदल आइपुगेको छ। मिटरब्याजी अपराध नियन्त्रण सिफारिस कार्यदलका संयोजक एवं गृहमन्त्रालयका सहसचिव डा.भीष्म कुमार भुसाल नेतृत्वको टोलीले पीडितहरुसँग...