गुनासो सुन्न टोल फ्रि नम्बर

सञ्चालनमा आएको टोल फ्रि नम्बरको नगर प्रमुख गणेश बहादुर शाहीले उद्घाटन गरे। पदभार ग्रहण गर्ने क्रममा जनताको गुनासो सुन्ने र सेवालाई प्रभावकारी बनाउन नगरमा टोल फ्रि नम्बर सञ्चालनमा ल्याउने नगर प्रमुख शाहीले पहिलो निर्णय गरेका थिए।...

सम्बन्धित सामग्री

चाडपर्वमा न झिझिया नृत्य, न दशैँके ढोल

महोत्तरी : यसपालिको दशहरा (दशैँ) पर्व नजिकिँदै गर्दा पनि तराइ, मधेशका टोल बस्तीमा ‘झिझिया’ को लय सुन्न पाइँदैन भने ‘ढोल’ को आवाज पनि सुनिँदैन। दशहरा पर्वमा घटस्थापनाकै दिनदेखि बस्तीबस्तीमा बज्ने ‘ढोल’ अब मधेशको प्राचीन मिथिलामा हराएको छ। नवरात्र अवधिमै मिथिलानी (मिथिलाका नारी) ले दुष्टात्मा भगाउन खेल्ने ‘झिझिया’ नृत्य देखिन, सुनिन छाडेकाे छ। घटस्थापनाका दिनदेखि नै बज्ने ढोल र बस्तीबस्तीमा गाइने/नाचिने झिझिया देख्न, सुन्न छाडिएको हो। मिथिल

लघुवित्त पीडितको गुनासो सुन्न राष्ट्र बैंकमा गुनासो सुनुवाइ डेस्कको स्थापना

काठमाडौं । नेपाल राष्ट्र बैंकले लघुवित्त पीडितको गुनासो सुन्न छुट्टै गुनासो सुनुवाइ डेस्कको स्थापना गरेको छ । केन्द्रीय बैंकले घ वर्गका लघुवित्ति वित्तिय संस्थासँग बचत तथा कर्जा कारोबार गरिरहेका सरोकारवालाको गुनासो सुन्न छुट्टै डेस्कको स्थापना गरिएको बताएको छ । यस डेस्कमा गुनासो राख्न टोल फ्रि नम्बरको पनि व्यवस्था गरिएको केन्द्रिय बैंकले जनाएको छ । यस्तै, […]

महानगरले सञ्चालनमा ल्यायो हटलाइन सेवा

विराटनगर महानगरपालिकाले हटलाइन (टोल फ्री) सेवा सञ्चालनमा ल्याएको छ ।महानगरवासीको गुनासो सुन्न र सम्बोधन गर्न हटलाइन सेवा सञ्चालनमा ल्याइएको मेयर नागेश कोइरालाले जानकारी दिए । महानगरवासीका कुनै पनि गुनासा भए हटलाइन नम्बरमा फोन गरेर टिपाउन सक्ने उनको भनाइ छ । हटलाइन सेवा चौवीसै घण्टा खुला रहनेछ ।“महानगरवासीले महानगरसँग सम्बन्धित जुनसुकै समस्या र गुनासा हटलाइन नम्बरमा […]

नागरिककाे गुनासाे सुन्न विराटनगर महानगरले सञ्चालनमा ल्यायो हटलाइन सेवा

माेरङ - विराटनगर महानगरपालिकाले हटलाइन (टोल फ्रि) सेवा सञ्चालनमा ल्याएको छ । महानगरवासीको गुनासो सुन्न र सम्बोधन गर्न हटलाइन सेवा सञ्चालनमा ल्याइएको विराटनगर महानगरपालिका मेयर नागेश कोइरालाले जानकारी दिनुभयो । 'कुनै पनि गुनासा भए हटलाइन नम्बरमा फोन गरेर टिपाउन सक्ने यो सेवा चौबीसै घण्टा खुला रहनेछ', उहाँले भन्नुभयो, 'त्यस्ता गुनासा र समस्या प्राथमिकताका आधारमा समाधान गरिने छ ।' महानगरले सञ्चालनमा ल्याएको हटलाइन नम्बर १६६०२१४२२२२ रहेको छ । महानगरवासीले इमेल गरेरसमेत आफ्ना गुनासा ...

पोखरा : गुनासा सुन्न ‘हेलो मेयर’ हटलाइन

पर्वत : कास्कीको पोखरा महानगरपालिकाले सेवाग्राहीले आफ्ना गुनासा, चासो र सरोकारका विषय टिपाउन सक्ने गरी  ‘हेलो मेयर’ हटलाइन नम्बर सञ्चालनमा ल्याएको छ।टोल फ्री नम्बर ११८१ मा निःशुल्क सम्पर्क गरी सेवाग्राहीले आफ्ना गुनासा, चासो र सरोकारका विषय टिपाउन सक्ने र सम्बन्धित शाखा र महाशाखाबाट तत्कालै रेस्पोन्स गर्ने गरी ‘हेलो मेयर’ कार्यक्रम सञ्चालनमा ल्याएको पोखरा महानगरपालिका जनाएको छ।महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्रदेव भारतीका अनुसार हटलाइन नम्बर हरेक दिन बि

कीर्तिपुरमा गुनासो सुन्न 'हेलो मेयर'

काठमाडौं : कीर्तिपुर नगरपालिकामा ‘हेलो मेयर’ कार्यक्रम सुरु भएको छ। नगरवासीको सुझाव र गुनासो सुन्न नगरपालिकाले आजबाट ‘हेलो मेयर’ कार्यक्रम सुरु गरेको हो। नगरपालिका प्रमुख राजकुमार नकर्मीले टोल फ्रि नम्बर घोषणा गरेर कार्यक्रमको शुभारम्भ गरेका हुन्। वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनबाट निर्वाचित भएर आएपछि बसेको पहिलो कार्यपालिका बैठकले कल…

गुनासो सुन्न सीसीएमसीले गर्‍यो संयन्त्र निर्माण

काठमाडौं। कोभिड-१९ संकट व्यवस्थापन केन्द्र(सीसीएमसी)ले संयन्त्र निर्माण गरेको छ। आज उपप्रधानमन्त्री तथा सीसीएमसीको संयोजक ईश्वर पोखरेलको निर्देशन बमोजिम गुनासा, उजुरी तथा सुझावको तत्काल कार्यान्वयन गर्ने गरी संयन्त्र निर्माण गरिएको हो। कुनै समस्या भए सीसीएमसीको टोल फ्री नम्बर ११४० मा फोन गरे २४ सै घण्टा प्रतिक्रिया दिइनेछ। शव व्यवस्थापनका लागि १०५ मा सम्पर्क गर्न सकिनेछ।

ऊर्जाका गुनासा सुन्न ११५१ टोल फ्री नम्बर

सरकारले ऊर्जासँग सम्बन्धित जनगुनासो तत्काल सम्बोधन गर्न टोल फ्री नम्बर ११५१ सञ्चालनमा ल्याएको छ । ऊर्जामन्त्री महेन्द्रबहादुर शाहीले ऊर्जा मन्त्रालयमा सोमबार आयोजित एक कार्यक्रममा ऊर्जासँग सम्बन्धित जनताको गुनासो तत्काल सम्बोधन गर्ने उद्देश्यले उक्त टोल फ्री नम्बरको थालनी गरे ।