काठमाडौंका सीडीओले छुट्टयाए सेवाग्राहीको गुनासो सुन्ने समय

२१ पुस, काठमाडौं । काठमाडौंका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले सेवाग्राहीको गुनासो सुन्न दैनिक एक घन्टा समय छुट्टयाएका छन् । बिहीबार सेवा प्रवाहका लागि ‘टाइम कार्ड’ लागू गराएका उनले दिनमा एक घन्टा गुनासो सुन्ने समय छुट्टयाएका हुन् । दैनिक ३ देखि ४ बजेसम्म उनले सेवाग्राहीको गुनासो सुन्ने समय छुट्याएको बताएका छन् । ‘प्रशासनका काम कारबाहीबारे […]

सम्बन्धित सामग्री

नुवाकोटमा सेवाग्राहीको प्रतिक्रिया ‘क्युआर कोड’बाट

नुवाकोट– जिल्ला प्रशासन कार्यालय नुवाकोटले सेवाग्राहीको प्रतिक्रिया ‘क्युआर कोड’बाट सङ्कलन गर्न सुरु गरेको छ । यसअघि ‘गुनासो पेटिका’ मार्फत सेवाग्राहीको प्रतिक्रिया सङ्कलन गरिँदै आएकोमा समय सान्दर्भिक र आधुनिक प्रविधिको उपयोगलाई मध्यनजर गर्दै ‘क्युआर कोड’ सेवा सञ्चालनमा ल्याएको प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीले जानकारी दिए । उनको अनुसार प्रतिक्रिया सङ्कलनको लागि राखिएको पेटिकामा न्यून सहभागिता भएसँगै […]

अब सेवाग्राहीको प्रतिक्रिया ‘क्युआर कोड’बाट

त्रिशूली (नुवाकोट), २८ फागुन । जिल्ला प्रशासन कार्यालय नुवाकोटले सेवाग्राहीको प्रतिक्रिया ‘क्युआर कोड’बाट सङ्कलन गर्न सुरु गरेको छ । यसअघि ‘गुनासो पेटिका’ मार्फत सेवाग्राहीको प्रतिक्रिया सङ्कलन गरिँदै आएकोमा समय सान्दर्भिक र आधुनिक प्रविधिको उपयोगलाई मध्यनजर गर्दै ‘क्युआर कोड’ सेवा सञ्चालनमा ल्याएको प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीले जानकारी दिए । उनका अनुसार प्रतिक्रिया सङ्कलनको लागि राखिएको […]

हेटौँडा उपमहानगरमा अब अनलाइन र फोनबाट पनि गुनासो दर्ता हुने

सेवाग्राहीको गुनासो सुन्नका लागि हेटौँडा उपमहानगरपालिकाले अनलाइन र फोनसेवामार्फत गुनासो दर्ता गर्ने स्वचालित प्रणालि सञ्चालनमा ल्याएको छ। उपमहानगरपालिकामार्फत प्रदान गर्दै आएको सेवा र सुविधालाई प्रभावकारी बनाउने उद्देश्यले उपमहानगरले अनलाइन र फोनमार्फत...

लमजुङ प्रशासनमा डिजिटल गुनासो तथा सुझाव

लमजुङ– जिल्ला प्रशासन कार्यालय लमजुङले डिजिटल गुनासो तथा सुझाव संकलन सुरु गरेको छ । कार्यालयको सेवा प्रवाहबारेमा सेवाग्राहीको प्रतिक्रिया लिन तथा सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन डिजिटल सुझाव तथा गुनासो सेवा सुरु गरिएको प्रशासन कार्यालले जनाएको छ । सरकारी कार्यालयमा सेवाग्राहीको गुनासो वा उजुरीका लागि अनिवार्य गुनासो पेटिका राखिएको भएपनि परम्परागत गुनासो पेटीकामा गुनासो वा […]

गुनासो पेटिकामा गुनासो आउन छोड्यो

दोधारा चाँदनी (कञ्चनपुर), ११ असोज । कञ्चनपुरका विभिन्न सरकारी कार्यालयमा गुनासो पेटिका राखिए पनि उपयोगविहीन बनेका छन् । सार्वजनिक सेवा प्रवाहमा ढिलासुस्ती तथा अनियमितताबारे सेवाग्राहीको गुनासोको सुनुवाइ गर्न राखिएका गुनासो पेटिका अहिले प्रयोगमा आएको देखिँदैन । प्रविधिको विकास र सहज पहुँचका कारण ती गुनासो पेटिका प्रयोगविहीन बनेका हुन् । सडक डिभिजन कार्यालय महेन्द्रनगरको कार्यालय प्रवेश […]

खानेपानी कार्यालयमा सेवाग्राहीको गुनासो

ललितपुर, १० साउन । लतिपुरको विभिन्न क्षेत्रमा खानेपानी नपुग्दा सेवाग्राही समस्या लिएर काठमाडौँ उपत्यका खानेपानी लिमिटेडको कार्यालय पुग्ने गरेका छन् । सेवाग्राहीको सङ्ख्या बढ्दै गए पनि पानीको स्रोत सीमित रहेकाले पानी पु¥याउन नसेको खानेपानी कार्यालयले जनाएको छ । कार्यालयका अनुसार हाल ललितपुरमा ४९ हजार नौ सय ५३ धारा जडान गरिएका छन् । जसमध्ये दुई हजार […]

रोल्पामा गुनासो पेटिका : सेवाग्राहीको गुनासो छैन, माकुराको जालो

२५ साउन, रोल्पा । रोल्पा नगरपालिका कार्यालयको प्रवेशद्धार नजिकै गुनासो पेटिका झुण्ड्याइएको छ । जिल्लामै सबैभन्दा धेरै जनसम्पर्क हुने उक्त कार्यालयले गुनासो सुन्न सबैले देख्ने ठाउँमा उक्त पेटिका राखे पनि अहिलेसम्म गुनासो परेको छैन । नगरपालिकाका प्रशासकीय अधिकृत सुशील थापा त्यहाँ कार्यरत रहेको तीन वर्ष पूरा भयो । उनले यस अवधिमा पेटिकामा एउटा पनि गुनासो […]

भ्रष्टाचार नियन्त्रणमा सेवाग्राहीको भूमिका अझै महत्वपूर्ण : आयुक्त चन्द

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त जयबहादुर चन्दले स्थानीय तहमा सुशासन कायम नहुँदा सरकारको विश्वसनीयता र साख कमजोर बनिरहेको गुनासो आएको बताएका छन् । उनले घुस लिने वा दिने दुवै पक्षको खराब आचरणका कारण भ्रष्टाचार हुने बताउँदै घुस लिनु र दिनुमा सेवाग्राहीको समेत भूमिका रहेको बताए ।  जुम्लामा शनिवार आयोजित ‘भ्रष्टाचार नियन्त्रण तथा  सुशासन  प्रवद्र्धनसम्बन्धी अन्तरक्रियामा सार्वजनिक जिम्मेवारीमा रहेका पदाधिकारी भ्रष्ट आचरणमा संवेदनशील हुनुपर्ने र सार्वजनिक पदाधिकारीस

पुनः श्रम स्वीकृतिमा गुनासो बढेपछि दुई सिफ्टमा सेवा प्रवाह सुरु

काठमाण्डाै - वैदेशिक रोजगारीमा जानेका लागि पुनः श्रम स्वीकृतिबारेमा गुनासो बढेपछि प्रभावकारी बनाउन सरकारले निर्देशन दिएको छ । श्रम स्वीकृति नवीकरण छिटो छरितो नहुँदा आफूहरुले सास्ती खेप्नुपरेको सेवाग्राहीको गुनासो छ । गुनासो बढेपछि श्रम, राेजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगार कार्यालय ताहचललाई चार बुँदे निर्देशन दिएको हो । आवश्यकता अनुसार भाषा अनुवादककोमा पठाउने व्यवस्था मिलाउन, अनलाइन टोकन प्रणालीमा सङ्ख्या बढाउन र चापअनुसार अफलाइन टोकनको आधारमा पनि काम गर्न, सहायता कक्ष स्थापना गर्न तथा दुई...