काठमाडौं, पुस ३ । बारेकोट गाउँपालिका–२ का दिपी नेपालीको परिवार सात वर्ष पहिले कमाइ गर्न कालापार (भारत) गएको थियो । श्रीमान्, श्रीमती, छोराछोरी बोकी कालापारमा राम्रो कमाइ हुने आशमा गएको त्यो परिवार अहिले रित्तै फर्केको छ गाउँमा । कालापारको बसाईमा १२ घण्टा काम गरेको नेपालीले बताए । रातदिन काम गर्दासमेत राम्रो कमाइ हुन नसकेको उनको […]