कोरोना लुकाएर घर फर्किए, गयो ज्यान

रोजगारीमा भारत गएका दैलेखस्थित दुल्लु नगरपालिका २ का ३८ वर्षीय एक पुरुष भारतमै कोरोनाभाइरसबाट संक्रमित भए । संक्रमित उनी केहीदिन अघि मात्रै भारतबाट घर फर्किए ।आफू कोरोना संक्रमित भएको नखुलाएर उनी झुक्याउँदै घर पुगे । कोरोना भाइरसको संक्रमणले गम्भीर भएका उनी शनिबार बिहान दुल्लु अस्पतालमा भनाए भए र अन्ततः उनको सोही दिन साँझ मृत्यु भएको खबर नागरिक दैनिकमा छापिएको छ । उनी मात्र होइन भारतबाट आएकाहरु क्वारेन्टाइनमा बस्न झन्झटिलो मानेर झुक्याउँदै असुरक्षित रुपले घरसम्म पुग्ने गरेको समाचारमा उल्लेख

सम्बन्धित सामग्री

संक्रमण बढ्न थालेसँगै नाकामै कोरोना परीक्षण र खोप

भारतमा दैनिक संक्रमणदर बढ्दै जाँदा नागरिक विगत वर्षमा जस्तो बन्दाबन्दी हुने हो कि भन्दै घर फर्किन थालेका छन्। बर्दियाको राजापुरका सञ्जय चौधरी त्यही त्रासले भारत गएको तीन महिनामै घर फर्किए।

कोरोना संक्रमित जैसीको उपचारका क्रममा जापानमा मृत्यु

कोरोना संक्रमण भई अस्पतालमा उपचाररत जापानको साईतामा राज्यमा बस्दै आएका बाग्लुङका मोहन जैसीको सोमबार सांझ मृत्यु भएको छ । दक्ष कामदार कुक भिसामा करिव सात वर्षयता जापानमा रहदै आएका बाग्लुङ नगरपालिका(७ गैरागाउँका करिव ४२ वर्षका जैसी करिव दुई महिना यता कोरोना संक्रमण भई अस्पतालमा उपचाररत हुवुहुन्थ्यो । केही दिन अस्पतालमा उपचार पश्चात घर फर्किए पनि …

'अव ढुक्कले दशैं मनाउन पाइने भयो’

कोरोना संक्रमणका कारण कालापहाडको रोजगारी गुम्यो। यसै वर्षको तीन महिनाअघि रोजगारको खोजिमा पुनः कालापहाड गएका रामबहादुर रित्तोहात दशैंमा घर फर्किए।...

कालापहाडको मजदुरीभन्दा गाउँमै तरकारी खेती गर्दा फाइदा

बझाङ : तरकारी बारीमा व्यस्त भइरहनु वित्थडचिर गाउँपालिका-१, आनन्दपुरका कलक बोहराको दैनिकी बनेको छ। कालापहाडको मजदुरी छोडेर बोहरा तरकारी खेतीतर्फ आकर्षित भएका छन्‌।भारतको पिथौरागड, झुलाघाट, मुन्सारी र धार्चुला लगायत ठाँउमा ज्याला-मजदुरी गर्दै आएका बोहरा गत वर्षको कोरोना महामारीका बेला बेरोजगार भए। महामारीका बेला रोजगारी खोसिएपद्धछि उनी घर फर्किए।मजदुरी गरेर हुने आम्दानी घर खर्चमै सकिन्थ्यो। रकम बचत गरेर व्यवसाय गर्न सकिने अवस्था पनि थिएन। महामारीमा मजदुरी छुटेपछि

'मह'को म बिना अपुरो हरिवंश : 'मदनदाइ अस्वस्थ हुँदा आफैँ बिरामी भए जस्तो लाग्छ'

काठमाडौं : महजोडीमध्ये 'म' अर्थात मदनकृष्ण श्रेष्ठ लामो समयदेखि बिरामी छन्। ६ वैशाखमा उनलाई कोरोना संक्रमण पुष्टि भएको थियो। त्यसको केहि दिनमा नै स्वास्थ्यमा समस्या आएपछि उनलाई मेडिसिटी अस्पताल भर्ना गरियो। पहिलोपटक ८ दिन र दोस्रोपल्ट १४ दिन अस्पतालको बसाई पछि घर फर्किए उनी। अस्पतालले डिस्चार्ज गरेको एक साता मात्र…

पछिल्लो चौबीस घण्टामा एक हजार २८७ जना कोरोना जितेर घर फर्किए

काठमाडौं। पछिल्लो २४ घण्टामा १ हजार २८७ जना कोरोना संक्रमणमुक्त भएका छन्। देशभरबाट उक्त संख्यामा कोरोना संक्रमणमुक्त भएका हुन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार निको हुने दर ८५.९ प्रतिशत रहेको छ। यसअघि हिजो बैशाख १७ गते ९२८ जना डिस्चार्ज भएका थिए।

कोरोना लुकाएर घर फर्किएका पुरुषको मृत्यु

रोजगारीका लागि भारत गएका दैलेखस्थित दुल्लु नगरपालिका २ का ३८ वर्षीय एक पुरुष भारतमै कोरोनाभाइरसबाट संक्रमित भए । संक्रमित उनी केहीदिन अघि मात्रै भारतबाट घर फर्किए । आफू कोरोना संक्रमित भएको नखुलाएर उनी झुक्याउँदै घर पुगे । कोरोना भाइरसको संक्रमणले गम्भीर भएका उनी शनिबार बिहान दुल्लु अस्पतालमा भनाए भए र अन्ततः उनको सोही दिन साँझ मृत्यु भएको खबर नागरिक दैनिकमा छापिएको छ । उनी मात्र होइन भारतबाट आएकाहरु क्वारेन्टाइनमा बस्न झन्झटिलो मानेर झुक्याउँदै असुरक्षित रुपले घरसम्म पुग्ने गरेको समाचारमा उल्लेख छ ।

कोरोनाका कारण चीनको केरुङमा रोकिएका ११ जना नेपाली घर फर्किए

रसुवा – चीनको स्वशासित क्षेत्र तिब्बतको केरुङमा रोकिएका ११ जना नेपाली घर फर्किएका छन् । विश्वव्यापी फैलिएको कोरोना भाइरसका कारण रसुवागढी नाकाबाट आवतजावत गर्न रोक लगाइएपछि उनीहरू त्यहीँ रोकिएका थिए । रसुवागढी अध्यागमन कार्यालयका अनुसार रसुवाकी सिता तामाङ, सरोज नेगी, खिरानी घले फर्किएका हुन् । पर्साका रजन राम, रोहित कुमार राम, बाल मिक्की महरा, राम किशोर राम, धादिङका लिलासिंङ तामाङ, बाराका राम बहादुर महत्तो, मुकेश प्रसाद कानु र सिन्धुपाल्चोकका बलराम नेपाली घर फर्किएका कार्यालयले जनाएको छ । कामको सिलसिलामा...

स्याङ्जामा ३ जना कोरोना जितेर घर फर्किए

स्याङ्जा - स्याङ्जाका ३ जना  कोरोना जितेर घर फर्किएका छन् ।  जिल्ला अस्पतालको आइसोलेसनमा रहेका ६ जनामध्ये ३ जना कोरोना सङ्क्रमितको पीसीआर परीक्षणमा नेगेटिभ रिपोर्ट आएपछि आज घर पठाइएको जिल्ला अस्पताल स्याङ्जाका कोरोना फोकल पर्शन डाक्टर अन्जु अर्यालले जानकारी दिनुभयो ।  घर फर्कनेमा वालिङ नगरपालिकाका २१ वर्षका ...