नाङ्गो खुट्टा चितवनबाट आएका अधिकारी मुद्दा सुनुवाइ नभएपछि रुँदै घर फर्किए (भिडियोसहित)

काठमाडौँ – अम्बिकाप्रसाद अधिकारी आइतबार आफूले दायर गरेको जालसाजी मुद्दाको सुनुवाइका लागि चितवनबाट आए। तर अघिल्लो हप्तादेखि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको राजीनामा माग गर्दै न्यायाधीश र कानुन व्यवसायीहरुले मुद्दाको सुनुवाइ हुन दिएका छैनन्। यसका कारण नाङ्गो खुट्टा चिवनबाट आएका अधिकारी बिहीबार इजलास जान पाएनन्। फाँटबाटै अर्को पेशी लिएर घर फर्किए। पाँच वर्षदेखि सर्वोच्च धाइरहेका अधिकारी […]