कांग्रेसका विद्रोही नेताहरू पुरानै घर फर्किए

ललितपुर, चैत २६ । गत स्थानीय तहको निर्वाचनदेखि मंसिर ४ को आम निर्वाचमा कांग्रेसले गरेको चुनावी गठबन्धनको खिलापमा विद्रोह गरेका नेपाली कांग्रेसका केन्द्रीय सदस्य दिनेश कोइरालालगायत चितवन कांग्रेसका विद्रोही नेताहरू पार्टीमा फर्किएका छन् । यसअघि टिकट नपाएपछि विद्रोहमा उत्रिएका १४ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्य दिनेश कोइराला, चितवन कांग्रेसका पूर्वसभापति कृष्णलाल सापकोटा, पूर्वसांसद भीमबहादुर श्रेष्ठ […]