घर फर्किए गण्डकीका भारतीय खेलाडी

काठमाडौं (हाम्रो खेलकुद) – कमजोर प्रदर्शनका कारण टोलीलाई फाइनलमा पुर्याउन नसकेपछि गण्डकी प्रदेशले तीन भारतीय खेलाडीलाई दुई खेल अगावै घर फर्काएको छ । सातौं प्रधानमन्त्री कप एनभिए महिला तथा पुरुष राष्ट्रिय भलिबल क्लब लिग खेल्न आएका तीन भारतीय खेलाडी जोजे एबिन, कन्चन नविन र थरुन गोडा बुधबार नै घर फर्किएका छन् । गण्डकीले लिगमा विहीबार […] The post घर फर्किए गण्डकीका भारतीय खेलाडी first appeared on Hamro Khelkud.