भैँसी घर फर्किए तर गाेठाला फर्किएनन्

दाङ–दाङमा भैँसी चराउन राप्ती नदी किनारमा गएका एक व्यक्ति नदीमा बगेर बेपत्ता भएका आश‌ंका गरिएकाे छ। लमही नगरपालिका–७ निवासी ४५ वर्षीय सुन्दरराम चौधरी भैँसी चराउन गएको तर, घर नफर्किएपछि नदीमा बगेको आशकांमा खोजी जारी राखिएको छ। भैँसी घर फर्किए पनि मान्छे नफर्किएपछि परिवारले खोजी गरिदिन प्रहरी कार्यालयमा निवेदन दिएका थिए। त्यसपछि इलाका प्रहरी कार्यालय अमिलियाको […]