वैद्य निकट विद्यार्थीका सचिवालय सदस्य न्यौपाने आफ्नै घर फर्किए

काठमाडौं, २१ माघ । मोहन वैद्य ‘किरण’ निकट अनेरास्ववियू(क्रान्तिकारी) केन्द्रिय सचिवालय सदस्य माओवादी केन्द्र निकट अनेरास्ववियू (क्रान्तिकारी)मा प्रवेश गरेका छन् । सचिवालय सदस्य बाशु न्यौपानेलाई क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंहले संगठनमा प्रवेश गराएकी हुन् । क्रान्तिकारीको केन्द्रीय कार्यालय बागबजारमा आयोजित कार्यक्रममा न्यौपाने आफू मुल घरमा आएको बताएका छन् । क्रान्तिकारीकी अध्यक्ष सिंहले संगठनलाई मजबुत बनाउन र […]