११ पुस, काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले बिहीबार बाह्रखरी कथा प्रतियोगिताका विजेतालाई पुरस्कार वितरण गर्दै विरह पोखिन् । उनले भनिन्, '... कतै जाँदा पनि सुख नहुने अवस्था अहिले हाम्रो छ । हाम्रै बारेमा पनि कथा …
किएभ – रुसको आक्रमण अन्त्य गर्ने प्रयासबारे छलफल गर्न यसै हप्ताको अन्तमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेट गर्ने युक्रेनी नेता भोलोदिमिर जेलेन्स्कीले शुक्रबार बताएका छन् । राष्ट्रपति जेलेन्स्कीले सञ्चारमाध्यमलाई दिएको जानकारीमा भनेका छन्, “यो हप्ताको अन्त्सम्म वा आइतवारसम्म फ्लोरिडामा हामी राष्ट्रपति ट्रम्पसँग बैठक गर्नेछौँ।” अमेरिका–युक्रेन वार्ताको पछिल्लो चरणले युद्ध अन्त्यका लागि २० बुँदे योजना तयार […]
११ पुस, काठमाडौं । अमेरिकाको वेस्टक्लिफ विश्वविद्यालयसँग सम्बन्धन प्राप्त थापागाउँ, बानेश्वरस्थित प्रेसिडेन्सियल ग्राजुएट स्कुलले झण्डै पाँच हजार कफीको विरुवा रोप्ने भएको छ ।
नेपाल प्रिमियर लिग (एनपीएल) २०८२ को एजुकेशन पार्टनर यस कलेजले एनपीएलमा प्रहार भएका …
काठमाडौं । सरकारले हरेक वर्षको पुस १५ गतेलाई राष्ट्रिय च्याउ दिवसको रुपमा मनाउने निर्णय गरेको छ ।सिंहदरबारमा शुक्रबार बसेको मन्त्रीपरिषदकाे बैठकले यस्तो निर्णय गरेको सरकारका प्रवक्ता एवं एव सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिनुभएकाे हाे। उहाँका अनुसार बैठकले नेपाल नागरिकता चौथो संशोधन नियमावली स्वीकृत गरेको छ। उहाँले वैदेशिक रोजगारीको शिलशीलामा इराक गई त्यहाँको […]
११ पुस, काठमाडौं । नेपाल करातेको आयोजनामा राष्ट्रिय टिमका प्रशिक्षक तथा खेलाडीहरूको सहभागितामा विद्यालय स्तरका खेलाडीहरूको वृद्धि, विकास र हौसला अभिवृद्धि गर्ने उद्देश्यले निःशुल्क संयुक्त कराते प्रशिक्षण कार्यक्रम आयोजना हुने भएको छ।
कार्यक्रम भोलि शनिबार सातदोबाटो …