हिरो मोटोकर्पले ल्यायो स्मार्ट इलेक्ट्रीक स्कुटर

काठमाडौं । हिरो मोटोकर्पले आफ्नो इलेक्ट्रिक स्कुटर लाइनअपलाई बिस्तार गर्दै नयाँ स्कुटर सार्बजनिक गरेको छ । कम्पनीले इटालिको मिलानमा जारी इक्मा अटो शो २०२४ मा आफ्नो नयाँ इलेक्ट्रिक स्कुटर भीडा जेड सार्बजनिक गरेको हो । हिरोले भीडा जेड युरोपियन मापदण्ड अनुसारको बनाएको हो । दैनिक प्रयोगका लागि कम्फर्ट हुनेगरि नयाँ टेक्नोलोजी सहित यस इलेक्ट्रिक स्कुटर […]

सम्बन्धित सामग्री

के बन्द हुँदैछ हिरो इलेक्ट्रीक ? अहिलेसम्म बन्द भए यी कुरा

काठमाडौं । सुरुमा इलेक्ट्रीक स्कुटर उत्पादन थाल्ने भारतीय ब्रान्ड मध्यको एक ब्रान्ड हिरो इलेक्ट्रीक बन्द हुने अवस्थामा पुगेको छ । लामो समयदेखि समस्याग्रस्त बनेको हिरो इलेक्ट्रीकले आफ्नो वेसाइट समेत बन्द गरेको हो । डिलर नेटवर्कसँगको विवाद र फेम टू सब्सीडीको दुरुपयोगको आरोप लागेसँगै कम्पनीमा समस्या उत्पन्न भएको विभिन्न रिपोर्टहरुले औल्याएका छन् । हिरो इलेक्ट्रीकको वेवसाइट […]

इलेक्ट्रीक स्कुटरमा थप ५०० करोड लगानी गर्दै हिरो मोटोकर्प

काठमाडौं । विश्वकै सबैभन्दा ठूलो मोटरसाइकल उत्पादक हिरो मोटोकर्पले इलेक्ट्रीक स्कुटर उत्पादनका लागि थप लगानी गर्ने भएको छ । कम्पनीले एथर इनर्जीमा ५०० करोड (५ अर्ब) भारु लगानी थप्ने भएको हो । हिरो मोटोकर्पले एथर इनिजमा ३३.१ प्रतिशत लगानी रहेको छ । एथर इनर्जीले एथर ब्रान्डका इलेक्ट्रीक स्कुटर उत्पादन गर्दै आएको छ । हिरो मोटोकर्पको […]

हिरो इलेक्ट्रीकले एकैपटक सार्वजनिक गर्यो तीन नयाँ स्कुटर

काठमाडौं । हिरो इलेक्ट्रीक स्कुटर कम्पनीले एकैपटक तीन नयाँ इलेक्ट्रीक स्कुटर सार्र्वजनिक गरेको छ । कम्पनीले भारतीय बजारमा हिरो इलेक्ट्रीकले अप्टिमा ५.०, अप्टिमा २.० र एनवाइएक्स इलेक्ट्रीक स्कुटर सार्वजपिनक गरेको हो । कम्पनीले कम्फर्ट, स्पीड र सिटी स्पीड सेग्मेन्टका स्कुटरहरू सार्वजनिक गरेको हो । ती स्कुटर जर्मन ईसीयू टेक्नोलोजी प्रयोग गरेर बनाइएको कम्पनीले जनाएको छ […]

हिरो मोटोकर्पको पहिलो इलेक्ट्रीक स्कुटर आगामी महिना सार्वजनिक हुने

काठमाडौं । भारतको सबैभन्दा धेरै दुईपांग्रे सवारी साधन विक्री गर्ने कम्पनी हिरो मोटोकर्पले आफ्नो पहिलो इलेक्ट्रीक स्कुटर आगामी महिना सार्वजनिक गर्ने भएको छ । भारतीय ब्राण्ड हिरो मोटोकर्पले भिडा नामको सब्राण्ड मार्फत इलेक्ट्री भेहिकलको बजारमा प्रवेश गर्ने भएको हो । कम्पनीले भिडाको आगामी अक्टुबर ७ मा पहिलो प्रडक्ट लन्च गर्ने पुष्टि गरेको हो । हिरोले […]

हिरोको पहिलो इलेक्ट्रीक स्कुटर जुलाईमा सार्वजनिक हुने

काठमाडौं । विश्वकै ठूलो दुई पाङ्ग्रे सवारीसाधन उत्पादक कम्पनी हिरो मोटोकर्पको पहिलो इलेक्ट्रीक स्कुटर १ जुलाई २०२२ मा सार्वजनिक भएको छ । कम्पनीले ल्याउन लागेको पहिलो इलेक्ट्रीक स्कुटर भिडा ब्राण्ड नेमबाट आउने भएको हो । हिरोले सार्वजनिक गर्ने भिडा ब्राण्डमा उत्पादन हुने इलेक्ट्रीक दुई पाङ्ग्रे साधन भारतमा मात्रै सिमित हुने छैन । कम्पनीले यसलाई यूरोपदेखि […]

‘भिडा ब्राण्ड नेम’मा हिरोको पहिलो इलेक्ट्रीक स्कुटर

हिरो मोटोकर्पले इलेक्ट्रीक स्कुटर सार्वजनिक गर्ने भएको छ । कम्पनीले १, जुलाई २०२२ मा आफ्नो पहिलो इलेक्ट्रीक स्कुटर भिडा ब्राण्ड नेममा सार्वजनिक गर्ने भएको हो । हिरो मोटोकर्प र हिरो इलेक्ट्रीक बीच नामको विषयलाई लिएर कानुनी लडाई चलिरहेकै समयमा हिरो मोटोकर्पले भिडा ब्राण्ड नेममा इलेक्ट्रीक दुई पाङ्ग्रे सवारी साधन ल्याउन लागेको हो । हिरो मोटोकर्पको […]

भेष्पा स्कुटर अब इलेक्ट्रीक भर्सनमा

काठमाडौं । पियाजियोको साहायक कम्पनी भेष्पाले इलेक्ट्रीक स्कुटर भारतीय बजारमा ल्याउने भएको छ । कम्पनीले इलेक्ट्रीक भेष्पा भारतको नोयोडामा भएको २०२० अटो एक्स्पोमा प्रदर्शनी गरेको थियो । भारतीय बजारमा मूलधारका मोटरसाइकल तथा स्कुटर निर्माता बजाज टीभीएस हिरो सुजुकी होन्डा जस्ता ब्राण्डले इलेक्ट्रीक सेग्मेन्टमा प्रवेश गरिसकेको अवस्थामा भेष्पाले पनि इलेक्ट्रीक स्कुटर भारतीय बजारमा सार्वजनिक गर्ने भएको […]

क्रुजर कन्ट्रोल फिचरसहित हिरोको नयाँ इलेक्ट्रीक स्कुटर

काठमाडौं । भारतको सबैभन्दा ठूलो इलेक्ट्रीक स्कुटर निर्माता कम्पनी हिरो इलेक्ट्रीकले स्मुथ राइडिङ एक्सपिरियन्सको लागि नयाँ फिचरका साथ ‘अल न्यू अप्टीमा’ स्कुटर सार्वजनिक गरेको छ । कम्पनीले हिरो इलेक्ट्रीक अप्टीमामा क्रुज कन्ट्रोल फिचरसहित सार्वजनिक गरेको हो । कम्पनीले हिरो अप्टीमा एचएक्सको मूल्य ५५ हजार ५८० भारतीय रुपैयाँ निर्धारण गरेको छ । चालकलाई आरामदीय अनुभव प्रदान […]

हिरोको इलेक्ट्रीक स्कुटर तथा मोटरसाइकल ‘भिडा इलेक्ट्रीक’ नाममा आउने

हिरो मोटोकर्पले इलेक्ट्रीक स्कुटर निर्माणका लागि नयाँ पेटेन्ट दर्ता गराएको छ । योसंगै हिरोको इलेक्ट्रीक स्कुटर तथा मोटरसाइकल ‘भिडा इलेक्ट्रीक’ नाममा आउने भएको हो । केही समय अगाडी कम्पनीले ब्याट्री स्वापका लागि ताइवानी कम्पनीसंग सहकार्य गरेको थियो । कम्पनीले ‘भिडा’ ब्रान्ड नेममा धेरै इलेक्ट्रीक नाम पेटेन्ट दर्ता गराएको हो । हिरो मोटोकर्पले कुनै पनि इलेक्ट्रीक […]