के बन्द हुँदैछ हिरो इलेक्ट्रीक ? अहिलेसम्म बन्द भए यी कुरा

काठमाडौं । सुरुमा इलेक्ट्रीक स्कुटर उत्पादन थाल्ने भारतीय ब्रान्ड मध्यको एक ब्रान्ड हिरो इलेक्ट्रीक बन्द हुने अवस्थामा पुगेको छ । लामो समयदेखि समस्याग्रस्त बनेको हिरो इलेक्ट्रीकले आफ्नो वेसाइट समेत बन्द गरेको हो । डिलर नेटवर्कसँगको विवाद र फेम टू सब्सीडीको दुरुपयोगको आरोप लागेसँगै कम्पनीमा समस्या उत्पन्न भएको विभिन्न रिपोर्टहरुले औल्याएका छन् । हिरो इलेक्ट्रीकको वेवसाइट […]

सम्बन्धित सामग्री

नामीको बिक्रीले लियो रफ्तार, अहिलेसम्म कतिले किने ?

काठमाडौं । एमएडब्लू वृद्धिले नाडा अटो शो २०२४ मा बुकिङ लिएको नामी-बक्स कार बाटोको कारण दशैंमा नेपाल आउन सकेन । चीनबाट नेपाल आउने केरुङ र तातोपानी दुबै नाका बन्द हुँदा तिहारपछि मात्रै नामी नेपाल आयो । दशैं अगाडि ३० यूनिट मात्रै उपलब्ध भएको नामी इलेक्ट्रीक ह्याचव्याक तिहारपछि राम्रो संख्यामा आयात भइरहेको छ । अहिले कम्पनीले […]

‘जेको जे-सिक्स’ किन्दा कति तिर्नु पर्छ मासिक किस्ता ?

काठमाडौं । अहिले बजारमा हटकेक मोडल बनिरहेको जेको जे-सिक्स मोडल आफ्नो पृथक लुक्सको कारण धेरैले मनपराएका हुन् । १३० किलोवाटको इलेक्ट्रीक मोटर र ४०० किलोमिटर रेन्ज भएको लाइफ स्टाइल प्रोडक्ट धेरैको ग्यारेजमा पुगिसकेको छ । भदौंमा भएको नाडा अटो शो २०२४ बाट बिक्री सुरु भएको जे-सिक्स मोडल अहिलेसम्म एक लट मात्रै नेपाल आएको छ । […]