जाँड–रक्सी खाएर विद्यालय गएकाे आराेपमा प्रधानाध्यापक पक्राउ

जाजरकाेट – जाँड–रक्सी खाएर विद्यालय गएकाे आराेपमा जाजरकोटमा प्रधानध्यापक पक्राउ परेका छन् । जिल्ला सदरमुकाम खलङ्गाकाे त्रिभुवन माध्यमिक विद्यालयका प्रधानाध्यापक भक्तबहादुर मल्ललाई आज साेमवार विद्यालयबाटै पक्राउ गरिएकाे हाे ।  नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपा निकट विद्यार्थी सङ्गठन अखिल क्रान्तिकारी जाजरकोटको समन्वयमा मल्ललाई पक्राउ गरिएकाे हाे । जिल्ला प्रहरी कार्यालय जाजरकोटका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक (इन्स्पेक्टर) पुष्कर पन्तका अनुसार मल्ललाई पक्राउ गरी जिल्ला अस्पताल जाजरकोटमा मेडिकल जाँचका लागि ...

सम्बन्धित सामग्री

मदिरा सेवन गरी विद्यालय गएका प्रधानाध्यापक पक्राउ

मदिरा सेवन गरी विद्यालय गएका प्रधानाध्यापकलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय जाजरकोटले मदिरा सेवन गरी विद्यालय गएका  जिल्लाको त्रिभुवन माध्यमिक विद्यालयका प्राधानाध्यापक भक्तबहादुर मल्ललाई पक्राउ गरेको हो ।  उनी सोमबार बिहान मदिरा सेवन गरेर विद्यालय प्रवेश गरेका थिए । नेत्रविक्रम चन्द्र (विप्लव) नेतृत्वको नेकपा  निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारी जाजरकोटको समन्वयमा मल्ललाई प्रक्राउ गरिएको हो । उनलाई पक्राउ गरेर जिल्ला अस्पताल जाजरकोटमा मेडिकल चेकजाँचका

घुस लिएको आरोपमा तीन प्रधानाध्यापक पक्राउ

महोत्तरी – मधेस प्रदेशमा ७ दिनभित्र घुस लिएको आरोपमा ३ जना प्रधानाध्यापक पक्राउ परेका छन्। १२ जेठमा श्री विश्वेश्वर प्रसाद कोइराला आदर्श मावि जोकाहा रौतहटका राकेश श्रेष्ठ, १८ जेठमा नेपाल विद्यापीठ उच्च माध्यमिक विद्यालय श्रीपुर, वीरगन्ज पर्साका बलराम श्रेष्ठ र १९ जेठमा श्रीमावी एकडाराका प्रधानाध्यापक रामदिनेश मण्डल पक्राउ परेका हुन्। १२ जेठमा पक्राउ परेका रौतहटका […]

मधेश प्रदेशमा एकहप्ता भित्र तीन जना प्रधानाध्यापक पक्राउ

महोत्तरी- मधेस प्रदेशमा  ७ दिनभित्र घुस लिएको आरोपमा ३ जना प्रधानाध्यापक  पक्राउ परेका छन् । १२ जेठमा श्री विश्वेश्वर प्रसाद कोइराला आदर्श मावि जोकाहा रौतहटका राकेश श्रेष्ठ, १८ जेठमा  नेपाल विद्यापीठ उच्च माध्यमिक विद्यालय श्रीपुर, वीरगन्ज पर्साका बलराम श्रेष्ठ र १९ जेठमा श्रीमावी एकडाराका प्रधानाध्यापक रामदिनेश मण्डल पक्राउ परेका हुन् । १२ जेठमा पक्राउ परेका रौतहटका […]

तीन लाख घुस रकमसहित प्रधानाध्यापक पक्राउ

काठमाडौँ – रौतहटको श्री विश्वेश्वरप्रसाद कोइराला आदर्श माध्यमिक विद्यालय, जोकहा, घिउराका प्रधानाध्यापकसहित दुई जना तीन लाख रुपैयाँ घुससहित पक्राउ परेका छन्। करार अवधि थप गर्नको लागि सेवाग्राहीसँग घुस मागेको सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालको टोलीले बुधबार प्रधानाध्यापक राकेश कुमार ठाकुर र दिपेन्द्र सर्जिकल पसलका सञ्चालक दिपेन्द्रकुमार झालाई नियन्त्रणमा लिएको आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीले […]

रौतहटमा तीन लाख रुपैयाँ घुससहित एक प्रधानाध्यापक पक्राउ

राैतहट – रौतहटमा तीन लाख रुपैयाँ घुससहित एक प्रधानाध्यापक पक्राउ परेका छन् । विश्वेश्वरप्रसाद कोइराला आदर्श माध्यमिक विद्यालय जोकहाका प्रधानाध्यापक राकेशकुमार ठाकुरलाई घुससहित पक्राउ गरेको अख्तियार दूरुपयोग अनुसन्धान आयोगले जनाएको छ । करार अवधि थप गर्न सेवाग्राहीसँग घुस मागेको सूचना र उजुरीका आधारमा अख्तियारको टंगालबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो । बिहान रौतहटको यमुनामाई गाउँपालिका वडा ४ चन्द्रनिगाहपुरबाट उनलाई पक्राउ गरेको आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिनुभयो । ठाकुरसहित दिपेन्द्र सर्...

३ लाख घूससहित प्रधानाध्यापक पक्राउ

चैत ३०, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलिले ३ लाख रुपैयाँ घूस लिएको आरोपमा प्रधानाध्यापकसहित दुई जनालाई बुधवार पक्राउ गरेको छ । पक्राउ पर्नेमा रौतहट जिल्लाको बिश्वेश्वर प्रसाद कोइराला आदर्श माध्यमिक विद्यालय जोकहा, घिउराका प्रधानाध्यापक राकेशकुमार ठाकुर र दिपेन्द्र सर्जिकल पसलका सञ्चालक दिपेन्द्रकुमार झा छन् । अख्तियारले प्रधानाध्यापक ठाकुरले करार अवधि थप गर्नका लागि घूस लिएको दावी गरेको छ । सेवाग्राहीबाट घूस/ रिसवत लिइसकेको अवस्थामा उनीहरुलाई अख्तियारले पक्राउ गरेको हो । उनीहरुलाई रौतहटको यमुनामाई गाउँपालिकाको सरुअठ्ठाबाट रंगेहात पक्राउ गरेको बताएको छ ।

३ लाख घूससहित प्रधानाध्यापक पक्राउ

रौतहटबाट ३ लाख घूससहित एक प्रधानाध्यापक पक्राउ परेका छन् । श्री बिश्‍वेश्‍वर प्रसाद कोइराला आदर्श माध्यमिक विद्यालय, जोकहाका प्रधानाध्यापक राकेश कुमार ठाकुर पक्राउ परेका हुन् ।  करार अवधि थप गर्नको लागि सेवाग्राहीसँग ३ लाख घूस  माग गरिरहेको भन्‍ने उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टंगालबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो । अख्तियार टोलीले दिपेन्द्र सर्जिकल पसलका संचालक दिपेन्द्र कुमार झालाई पनि यमुनामाई गाउँपालिका वडा नं ४, सरुअठ्ठास्

विद्यालयको दिवा खाजामा अनियमितता गरेको आरोपमा प्रधानाध्यापक पक्राउ

जनकपुरधाम– सिरहामा दिवा खाजामा अनियमितता गरेको आरोपमा विद्यालयका प्रधानाध्यापकलाई पक्राउ गरिएको छ। सिरहाको औरही गाउँपालिकामा रहेको आधारभूत विद्यालय खजनपुरका प्रधानाध्यापक उमेन्द्रकुमार यादवलाई पक्राउ गरिएको प्रमुख जिल्ला अधिकारी लालबाबु कवारीले जानकारी दिए। अनुगमनको क्रममा स्कुलमै गएपछि दिवा खाजामा अनियमितता देखिएपछि प्रधानाध्यापकलाई बोलाइएको उनले बताए। ‘हामी स्कुलमै अनुगमनका लागि पुगेका थियौँ। त्यहाँ पुग्दा प्रधानाध्यापक नबस्ने, विद्यार्थीहरुको विजोग […]

सप्तरीमा सरकारकाे निर्णय विपरीत स्कुल सञ्चालन गर्ने ११ जना प्रधानाध्यापक पक्राउ

सप्तरी - सरकारको निर्णय विपरीत स्कुल सञ्चालन गर्ने ११ वटा निजी स्कुलका प्रधानाध्यापक पक्राउ परेका छन् । कोरोना सङ्क्रमण फैलिन नदिन सरकारले गरेको विद्यालय बन्दको निर्णयकाे अवज्ञा गर्ने राजविराज नगरपालिकाका विभिन्न स्कुलका ११ जना प्रधानाध्यापक पक्राउ परेका हुन् ।   पक्राउ पर्नेमा सप्तरीको लक्ष्मी इङ्ग्लिस बोर्डिङ स्कुलका सञ्चालक राजेशकुमार यादव, जानकी सेकेण्डरी स्कुलका शिक्षक हरि किसुन राम, एन्जल बोर्डिङ स्कुलका सञ्चालक नरेन्द्र प्रसाद देव, पिस जोन स्कुलका सञ्चालक उमाकान्त साह, सिर्जना सेकेण्डरी ...