मधेश प्रदेशमा एकहप्ता भित्र तीन जना प्रधानाध्यापक पक्राउ

महोत्तरी- मधेस प्रदेशमा  ७ दिनभित्र घुस लिएको आरोपमा ३ जना प्रधानाध्यापक  पक्राउ परेका छन् । १२ जेठमा श्री विश्वेश्वर प्रसाद कोइराला आदर्श मावि जोकाहा रौतहटका राकेश श्रेष्ठ, १८ जेठमा  नेपाल विद्यापीठ उच्च माध्यमिक विद्यालय श्रीपुर, वीरगन्ज पर्साका बलराम श्रेष्ठ र १९ जेठमा श्रीमावी एकडाराका प्रधानाध्यापक रामदिनेश मण्डल पक्राउ परेका हुन् । १२ जेठमा पक्राउ परेका रौतहटका […]