रौतहटबाट ३ लाख घूससहित एक प्रधानाध्यापक पक्राउ परेका छन् । श्री बिश्वेश्वर प्रसाद कोइराला आदर्श माध्यमिक विद्यालय, जोकहाका प्रधानाध्यापक राकेश कुमार ठाकुर पक्राउ परेका हुन् । करार अवधि थप गर्नको लागि सेवाग्राहीसँग ३ लाख घूस माग गरिरहेको भन्ने उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टंगालबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो । अख्तियार टोलीले दिपेन्द्र सर्जिकल पसलका संचालक दिपेन्द्र कुमार झालाई पनि यमुनामाई गाउँपालिका वडा नं ४, सरुअठ्ठास्