घुस लिएको आरोपमा तीन प्रधानाध्यापक पक्राउ

महोत्तरी – मधेस प्रदेशमा ७ दिनभित्र घुस लिएको आरोपमा ३ जना प्रधानाध्यापक पक्राउ परेका छन्। १२ जेठमा श्री विश्वेश्वर प्रसाद कोइराला आदर्श मावि जोकाहा रौतहटका राकेश श्रेष्ठ, १८ जेठमा नेपाल विद्यापीठ उच्च माध्यमिक विद्यालय श्रीपुर, वीरगन्ज पर्साका बलराम श्रेष्ठ र १९ जेठमा श्रीमावी एकडाराका प्रधानाध्यापक रामदिनेश मण्डल पक्राउ परेका हुन्। १२ जेठमा पक्राउ परेका रौतहटका […]

सम्बन्धित सामग्री

मधेश प्रदेशमा एकहप्ता भित्र तीन जना प्रधानाध्यापक पक्राउ

महोत्तरी- मधेस प्रदेशमा  ७ दिनभित्र घुस लिएको आरोपमा ३ जना प्रधानाध्यापक  पक्राउ परेका छन् । १२ जेठमा श्री विश्वेश्वर प्रसाद कोइराला आदर्श मावि जोकाहा रौतहटका राकेश श्रेष्ठ, १८ जेठमा  नेपाल विद्यापीठ उच्च माध्यमिक विद्यालय श्रीपुर, वीरगन्ज पर्साका बलराम श्रेष्ठ र १९ जेठमा श्रीमावी एकडाराका प्रधानाध्यापक रामदिनेश मण्डल पक्राउ परेका हुन् । १२ जेठमा पक्राउ परेका रौतहटका […]

तीन लाख घुससहित प्रधानाध्यापक पक्राउ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तीन लाख रुपियाँ घुस लिएको आरोपमा प्रधानाध्यापकसहित दुई जनालाई पक्राउ गरेको छ । आयोगले घुस लिएको आरोपमा श्री विश्वेश्वरप्रसाद कोइराला आदर्श माध्यमिक विद्यालय, जोकहा, घिउरा, रौतहटका प्रधानाध्यापक राकेशकुमार ठाकुर र दीपेन्द्र सर्जिकल पसलका सञ्चालक दीपेन्द्रकुमार झालाई पक्राउ गरेको हो ।

https://www.onlinekhabar.com/2020/03/845222

५ चैत, जनकपुरधाम । विद्यार्थीलाई प्रवेश पत्र दिने नाममा २ हजार रुपैयाँ घुस लिएको आरोपमा धनुषाबाट सामुदायिक विद्यालयका एक जना प्रधानाध्यापक पक्राउ परेका छन् । मिथिला नगरपालिका वडा नम्बर २ स्थित जनता माध्यमिक विद्यालय नकटाझिजका प्रधानाध्यापक …