हेटौंडा उपमहानगरका उपभोक्तालाई नि:शुल्क खानेपानी

१२ साउन, हेटौंडा । हेटौंडा उपमहानगरपालिकाले आफ्ना उपभोक्तालाई मासिक १० हजार लिटरसम्म खानेपानी निःशुल्क उपलब्ध गराउने भएको छ । उपमहानगरपालिकाकी मेयर मिना लामा, उपमेयर राजेश बानियाँ, हेटौंडा खानेपानी व्यवस्थापन बोर्डका अध्यक्ष प्रताप बिष्टसहित १८ वटा वडाका वडाध्यक्ष र बोर्डका पदाधिकारीको बैठकले १० हजार लिटरसम्मको खानेपानी निशुल्क गर्ने निर्णय गरेको हो । यसअघि १० हजार लिटरसम्म […]

सम्बन्धित सामग्री

१० वर्ष अघिको ‘काकाकुल’ हेटौंडामा पानी फालाफाल

९ चैत, हेटौंडा । तत्कालीन नेपाल खानेपानी संस्थान हेटौंडा शाखाकाे नेतृत्वलाई हरेक वर्ष सुक्खायाममा पानीको माग कसरी पूरा गर्ने भन्ने चिन्ता हुन्थ्याे । स्थानीयको आक्रोश थेग्न नसकेर हाकिमहरूले हेटौंडा छोड्थे । तर अहिले हेटौंडामा खानेपानीको संकट छैन । शुक्रबार (आज)बाट सामरी सम्पवेल सञ्चालनमा आएसँगै पानीको मागभन्दा बढी आपूर्ति हुन थालेको छ । २०७० साल अघिसम्म […]

एनएमबि बैंकको मोबाइल बैंकिङ्घ एपबाट हेटौंडा खानेपानीको महशुल तिर्न सकिने

काठमाडौं, ८ पुस । एनएमबि बैंकले हेटौंडा खानेपानी व्यवस्थापन बोर्डसँग सम्झौता गरी अब एनएमबि बैंकको ग्राहकहरुले मोबाइल बैंकिङ्ग एप ९भल्ःद्य ब्उउ० प्रयोग गरी हेटौंडा खानेपानीको महशुल बिना कुनै झंझट घरै बसी अनलाइन तिर्न सक्ने व्यवस्था मिलाएको छ । हेटौंडा खानेपानी कार्यालयमा आयोजित कार्यक्रममा एनएमबि बैंकका नायव प्रमुख कार्यकारी अधिकृत सुदेश उपाध्याय र खानेपानी व्यवस्थापन बोर्डका […]

खानेपानी-ढल व्यवस्थापन गर्दै हेटौंडा

व्यवस्थित खानेपानी र ढल निर्माणको योजना बनाउने तयारीमा हेटौंडा उपमहानर जुटेको छ । एसियाली विकास बैंक (एडीबी) को सहयोगमा संघीय खानेपानी मन्त्रालयमार्फत उपमहानगरले खानेपानी तथा ढल व्यवस्थापन आयोजनामार्फत हेटौंडामा खानेपानी वितरण र ढल व्यवस्थापनको तयारी गरेको हो ।

एकीकृतरुपमा खानेपानी तथा ढल व्यवस्थापन गर्दै हेटौंडा

हेटौंडा। व्यवस्थित खानेपानी र ढल निर्माणको योजना बनाउने तयारीमा हेटौंडा उपमहानगरपालिका जुटेको छ । एसियाली विकास बैंकको सहयोगमा नेपाल सरकार खानेपानी विकास मन्त्रालयमार्फत् उपमहानगरपालिकाले खानेपानी तथा ढल व्यवस्थापन आयोजनामार्फत् हेटौंडामा व्यवस्थित खानेपानी बितरण र ढल व्यवस्थापनको तयारी गरेको हो । आयोजना अन्तर्गत डीपीआर योजनासहित हेटौंडाको शहरी ढल व्यवस्थापन, भूमिगत ढल र शहरी लेदोजन्य फोहर व्यवस्थापन […]

एडीबीको सहयोगमा खानेपानी र ढल व्यवस्थापनको योजना बनाउँदै हेटौंडा उपमहानगर

१० भदौ, काठमाडौं । हेटौंडा उपमहानगरपालिकाले व्यवस्थित खानेपानी र ढल निर्माणको योजना अगाडि बढाएको छ । एसियाली विकास बैंक (एडीबी)को सहयोगमा नेपाल सरकार खानेपानी विकास मन्त्रालय मार्फत उपमहानगरपालिकाले खानेपानी तथा ढल व्यवस्थापन आयोजना मार्फत हेटौंडामा व्यवस्थित खानेपानी वितरण र ढल व्यवस्थापनको तयारी गरेको हो । आयोजना अन्तर्गत २०५५ सम्मको डीपीआर योजना सहित हेटौंडाको शहरी ढल […]

हेटौंडा उपमहानगरकै बासिन्दा काकाकुल‚ घण्टौं हिँड्छन् खानेपानी ओसार्न

हेटौंडा : बागमतीको राजधानी हेटौंडा उपमहानगरपालिका–१९ बस्तीपुरको भित्री भागका बासिन्दा खानेपानी लिन अझै घण्टौं हिँड्नुपर्ने बाध्यतामा छन्। उक्त वडाको डुमारे,लेकपानी, कालिटार र भालुखोलाका बासिन्दाहरु खानेपानी लिन दैनिक घण्टौं हिँड्ने गरेका हुन्।हेटौंडा बजारबाट करिब १८ किलोमिटर पार गरेपछि मात्र बासुदेव आइपुग्छ। बासुदेवबाटै शुरु भएको खानेपानी अभावको समस्या त्यहाँबाट जति माथि उक्लियो त्यति विकराल बन्दै गएको पाइन्छ।हेटौंडा प्रदेशको राजधानी भएपछि धेरै कुरा परिवर्तन भयो। देश सं

हेटौंडा उपमहानगरमा निःशुल्क खानेपानी वितरण हुने

हेटौंडा : हेटौंडा उपमहानगरपालिकामा प्रत्येक महिना १० हजार लिटरसम्म खानेपानी निःशुल्क वितरण हुने भएको छ।स्थानीय तहको निर्वाचनको क्रममा गठबन्धनबाट मेयर र उपमेयरले गरेको संयुक्त घोषणापत्रमा उपमहानगरमा मासिक १० हजार लिटर खानेपानी निःशुल्क वितरण गर्ने बताएका थिए। घोषणापत्रअनुसार उपमहानगरले मासिक १० हजार लिटरसम्म खानेपानी निःशुल्क उपलब्ध गराउने भएको हो।उपमहानगरमा बिहीबार मेयर मीनाकुमारी लामा, उपमेयर राजेश बानियाँ तथा १९ वटै वडाका अध्यक्षसहित खानेपानी व्यवस्थापन बोर्ड पदाधिकारीको बैठकले खानेपानी न

हेटौंडा उपमहानगरले १० हजार लिटर पानी निःशुल्क दिने

हेटौंडा उपमहानगरपालिकाले नागरिकहरुलाई मासिक दश हजार लिटरसम्म खानेपानी निःशुल्क उपलब्ध गराउने भएको छ । सत्तारुढ गठबन्धनले चुनावको समयमा खानेपानी र विद्युत् निःशुल्क उपलब्ध गराउने घोषणा गरे अनुसार हेटौंडा उपमहानगरपालिकाले सो निर्णय गरेको हो ।गठबन्धनबाट निर्वाचित भएकी हेटौंडा उपमहानगरपालिकाकी मेयर मीना कुमारी लामाले बिहीबार हेटौंडा खानेपानी व्यवस्थापन बोर्डसँग भएको बैठकले सो निर्णय गरेको हो । मेयर लामाको चुनावी घोषणा अनुसार उपमहानगरको वार्षिक नीति तथा कार्यक्रममा सो योजनालाई समेटिएको थियो । मे

हेटौंडा उपमहानगरले नि:शुल्क खानेपानी उपलब्ध गराउने

हेटौंडा उपमहानगरपालिकाले मासिक १० हजार लिटरसम्म खानेपानी नि:शुल्क उपलब्ध गराउने भएको छ । बिहीबार उपमहानगरमा मेयर मीनाकुमारी लामा, उपमेयर राजेश बानियाँ तथा १९ वटै वडाका अध्यक्षसहित खानेपानी व्यवस्थापन बोर्ड पदाधिकारीको बैठकले खानेपानी नि:शुल्क उपलब्ध गराउने निर्णय गरेको हो ।

मकवानपुरको गढी गाउँपालिकामा पानीको अभाव, डढेलोले खानेपानी पाइप नष्ट

हेटौंडा : डढेलोका कारण मकवानपुरगढीको खानेपानी तथा सिंचाइका पाईपमा क्षती पुगेको छ। मंगलबार मकवानपुरगढी २ को सानोगढीबाट सुरु भएको डढेलोले मकवानपुरगढी बृहत खानेपानीको १४० एमएमको करिब १०० मिटर तथा ५० एमएमको करिब १०० मिटर पाइप नष्ट भएको छ। त्यसैगरी, प्रथम धवाडी सिंचाइ , माथिल्लो धवाडी सिंचाइ, धवाडी दोश्रो खानेपानी र…