मकवानपुरको गढी गाउँपालिकामा पानीको अभाव, डढेलोले खानेपानी पाइप नष्ट

हेटौंडा : डढेलोका कारण मकवानपुरगढीको खानेपानी तथा सिंचाइका पाईपमा क्षती पुगेको छ। मंगलबार मकवानपुरगढी २ को सानोगढीबाट सुरु भएको डढेलोले मकवानपुरगढी बृहत खानेपानीको १४० एमएमको करिब १०० मिटर तथा ५० एमएमको करिब १०० मिटर पाइप नष्ट भएको छ। त्यसैगरी, प्रथम धवाडी सिंचाइ , माथिल्लो धवाडी सिंचाइ, धवाडी दोश्रो खानेपानी र…