एकीकृतरुपमा खानेपानी तथा ढल व्यवस्थापन गर्दै हेटौंडा

हेटौंडा। व्यवस्थित खानेपानी र ढल निर्माणको योजना बनाउने तयारीमा हेटौंडा उपमहानगरपालिका जुटेको छ । एसियाली विकास बैंकको सहयोगमा नेपाल सरकार खानेपानी विकास मन्त्रालयमार्फत् उपमहानगरपालिकाले खानेपानी तथा ढल व्यवस्थापन आयोजनामार्फत् हेटौंडामा व्यवस्थित खानेपानी बितरण र ढल व्यवस्थापनको तयारी गरेको हो । आयोजना अन्तर्गत डीपीआर योजनासहित हेटौंडाको शहरी ढल व्यवस्थापन, भूमिगत ढल र शहरी लेदोजन्य फोहर व्यवस्थापन […]

सम्बन्धित सामग्री

अध्ययन विनै ‘फुसफुसे’ माटो माथि ५५ करोडको ढल निर्माण !

खानेपानी तथा ढल व्यवस्थापन विभागले दोलखाको सदरमुकाम चरिकोटस्थित बजार क्षेत्रमा ५५ करोड लागतमा निर्माण गरिरहेको ढल व्यवस्थापन आयोजनामा भौगर्भिक अध्ययन विनै फुसफुसे माटोमा ‘ह्युमपाईप’ बिछ्याइएको भेटिएको छ।...

नेपालका १५ मेयर र ८ उपमेयर हैदरावादमा ढल व्यवस्थापन पढ्दै

३० साउन, काठमाडौं । ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जन सहित १५ जना मेयर र ८ उपमेयर अहिले भारतमा छन् । नेपाल नगरपालिका संघको पहलमा एडमिनिस्ट्रेसन कलेज अफ हैदराबाद (आस्की) ले उनीहरुलाई पढाइरहेको छ । दिसा, लेदोजन्य फोहोर तथा ढल व्यवस्थापन सम्बन्धी २ दिने सैद्धान्तिक कक्षा लिने र ३ दिन लेदो व्यवस्थापन गर्न व्यवहारिक कक्षा लिनको […]

खानेपानीका सिडिइ उपाध्यायलाई गैरकानूनी सम्पत्ति आर्जन मुद्दामा सफाइ

विशेष अदालतले खानेपानी तथा ढल व्यवस्थापन विभागका सिनियर डिभिजनल इन्जिनियर (सिडिइ) पूर्णप्रसाद उपाध्यायलाई सफाइ दिएको छ । विभागको क्षेत्रीय आयोजना व्यवस्थापन कार्यालय नेपालगन्जमा कार्यरत उपाध्यायसँगै उनकी श्रीमती दूर्गा खनाल रिमाल...

रातो मत्स्येन्द्रनाथको रथयात्रा हुने रुट व्यवस्थित पारिँदै

ऐतिहासिक रातो मत्स्येन्द्रनाथको रथयात्रा हुने ललितपुरका सडक र सडकआसपासका ढल व्यवस्थापन सुरु भएको छ । आगामी वैशाखमा हुने रथयात्राका लागि ललितपुर महानगरपालिकाको नगर प्रहरीले रथ हिँडाउने सडकको सरसफाइ, ढल व्यवस्थापनलगायतका काम...

गोकर्णदेखि पशुपति आर्यघाटसम्मको ढल व्यवस्थापन गर्न माग

काठमाडौं । बागमती सफाइ महाअभियानले गोकर्ण ड्यामदेखि पशुपति आर्यघाटसम्मको ढल पूर्णरूपमा व्यवस्थापन गर्न सरकारसमक्ष माग गरेको छ । बागमती सफाइ महाअभियानले ५०६औं हप्ता पूरा गर्दा पनि मुहान क्षेत्रकै नदी सफाइ हुन नसकेपछि उक्त माग गरिएको हो । महाअभियानले पशुपति क्षेत्रसम्म नदीको दुवै किनारमा सफाइ छिटो गर्न पनि सहरी विकास मन्त्रालयको ध्यानाकर्षण गराएको छ । रासस

समस्याका रुपमा रहेको ढल व्यवस्थापन गरिने

बलेवा– लामो समयदेखि समस्याका रुपमा रहेको बागलुङ बजारको ढललाई व्यवस्थापन गरिने भएको छ । यसअघि दुई वटा स्थानमा ढल व्यवस्थापन गर्ने योजना भए पनि लागत कम लाग्ने भएकाले एकै स्थानमा ढल व्यवस्थापन गर्न लागिएको खानेपानी तथा ढल व्यवस्थापन विभागको भनाइ छ । तीन वर्षअघि नगरपालिकाले बागलुङ नगरपालिका-४ को ढोडेनी र वडा नं १ को ससे […]

गोरखा बजार र बारपाकको ढल व्यवस्थापन अन्यौलमा

पहिलो पटक ‘मेगा प्रोजेक्ट’ को रुपमा सञ्चालन गर्न लागिएको गोरखा बजार र बारपाक (ठूलोगाउँ) को ढल व्यवस्थापनको काम अन्यौलमा पुगेको छ।...

वीरेन्द्रनगरमा ६ करोडमा खानेपानीको आयोजना बन्दै

सुर्खेत– वीरेन्द्रनगरमा अहिलेसम्मकै ठूलो खानेपानीको आयोजना बन्ने तयारीमा छ । भेरी नदीको पानी लिफ्टिङ प्रविधिबाट सुर्खेत उपत्यका ल्याएर खानेपानी आपूर्ति गर्ने उद्देश्यले खानेपानी तथा ढल व्यवस्थापन विभाग, कर्णाली प्रदेश सरकार र वीरेन्द्रनगर नगरपालिकाबीच त्रिपक्षीय समझदारीपत्र (एमओयू) मा हस्ताक्षर भएको हो । समझदारीपत्रमा संघीय सरकारको तर्फबाट खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक तिरेशप्रसाद खत्री, कर्णाली प्रदेश […]

इन्जिनियरलाई दुर्व्यवहार गर्नेलाई कारबाही गर्न माग गर्दै ज्ञापनपत्रमार्फत दबाब

संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना जनकपुरका निमित्त आयोजना प्रमुख इन्जिनियर राजेश कुशुवाहलाई दुव्र्यवहार गर्नेलाई कारबाही गर्न माग गर्दै रसुवामा कार्यरत प्राबिधिकहरुले ज्ञापनपत्र मार्फत दबाब दिएका छन्। गत बिहीबार कार्यालय...