१० वर्ष अघिको ‘काकाकुल’ हेटौंडामा पानी फालाफाल

९ चैत, हेटौंडा । तत्कालीन नेपाल खानेपानी संस्थान हेटौंडा शाखाकाे नेतृत्वलाई हरेक वर्ष सुक्खायाममा पानीको माग कसरी पूरा गर्ने भन्ने चिन्ता हुन्थ्याे । स्थानीयको आक्रोश थेग्न नसकेर हाकिमहरूले हेटौंडा छोड्थे । तर अहिले हेटौंडामा खानेपानीको संकट छैन । शुक्रबार (आज)बाट सामरी सम्पवेल सञ्चालनमा आएसँगै पानीको मागभन्दा बढी आपूर्ति हुन थालेको छ । २०७० साल अघिसम्म […]