तँलाई त एड्स छ, छुनुहुँदैन, तेरो बाबुआमा दुवै एड्स लागेर मरे भनेर स्कुलमा साथीहरू जिस्काउँछन् । मिस र सरहरूले पनि एड्स लागेकोकालाई त काठमाडौं लग्छन्, तँलाई कहिले लग्ने हुन् ? भनेर बारम्बार सोधपुछ हुँदा डोटीकी रश्मि एक्लै बस्ने टोलाउने र मानसिक रोगी भएकी छन् । दशकअघि सांसदहरूलाई एचआईभी एड्स’bout जानकारी गराउन तथा नियन्त्रणका लागि सुझाव […]
The post एचआईभी–एड्स नियन्त्रणको लक्ष्य प्राप्ति appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.