ऋण प्राप्ति प्रक्रिया सम्बन्धि प्रशिक्षण

गुल्मी-गुल्मीमा ऋण प्राप्ति प्रक्रिया सम्बन्धि प्रशिक्षण दिइएको छ । घरेलु तथा साना उद्योग कार्यालय गुल्मीको आयोजनामा तम्घासमा व्यावसायिक योजना तयारी र ऋण प्राप्ति प्रक्रिया सम्बन्धि प्रशिक्षण दिइएको हो ।उद्यमीलाई व्यावसायिक योजना तयारी र ऋण प्राप्ति प्रक्रिया सम्बन्धि सहजीकरण कार्यक्रम गरिएको घरेलु तथा साना उद्योग कार्यालय गुल्मीका प्रमुख लक्ष्मण घिमिरेले बताए । उद्यमीहरुले व्यवसाय गर्दा व्यावसायिक […]