नबिल बैंकले युनाइटेड फाइनान्सलाई प्राप्ति गर्ने भएको छ । बैंकको शनिबार सम्पन्न विशेष साधारणसभाले युनाइटेड फाइनान्सलाई प्राप्ति गर्ने सम्बन्धी प्रस्ताव पारित गरेको छ । कोरोना महामारी जारी रहेको अवस्थामा बैंकले भर्चुअल माध्यमबाट साधारणसभा सम्पन्न गरेको हो ।युनाइटेड फाइनान्सको सम्पत्ति र दायित्वको मूल्यांकन प्रतिवेदन तथा अन्य सम्वद्ध व्यवस्थाको आधारमा निर्धारण गरिएको सेयर मूल्य अनुपात १००ः३५ लाई […]