सिटिजन्स बैंक इन्टरनेसेनलले विराटनगरमा प्रधान कार्यालय रहेको सिर्जना फाइनान्सलाई प्राप्ति भएको छ । यसका लागि दुवै कम्पनीबीच अन्तिम सम्झौता पत्रमा हस्ताक्षरसमेत भएको छ ।बैंकका तर्फबाट सञ्चालक तथा मर्जर तथा प्राप्ति समितिका संयोजक प्रवलजंग पाण्डे र सिर्जना फाइनान्सका तर्फबाट सञ्चालक तथा मर्जर तथा प्राप्ति समितिका संयोजक सुवास आचार्यले उक्त सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । आ–आफ्नो विशेष÷साधारण […]