युनाइटेड फाइनान्सलाई प्राप्ति गर्न नबिलको विशेष साधारणसभा

युनाइटेड फाइनान्सलाई प्राप्ति गर्न नबिल बैंकले विशेष साधारणसभा बोलाएको छ । युनाइटेड फाइनान्सले नबिलमा विलय हुने प्रस्ताव पारित गर्न र नबिलले युनाइटेडलाई प्राप्ति गर्ने प्रस्ताव पारित गर्न आउँदो असार ५ गतेको लागि विशेष साधारणसभा बोलाएका हुन् ।नबिल बैंकले युनाइटेड फाइनान्सको १०० कित्ता सेयर नबिलको ३५ कित्ता हुने गरी मर्जर प्रस्ताव पारित गर्न लागेको हो । […]