नबिल बैंकले युनाइटेड फाइनान्सलाई प्राप्ति गर्ने भएको छ । बैंकले युनाइटेड फाइनान्सलाई प्राप्ति गर्नेसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।नबिलले राष्ट्र बैंकबाट ‘ग’ वर्गको इजाजतपत्र प्राप्त युनाइटेड फाइनान्सलई प्राप्ति गर्न लागेको हो । दुवै संस्थाको संस्थापक सेयरधनीमा चौधरी ग्रुप रहेको छ । नबिल र युनाइटेड फाइनान्स दुवैमा विदेशी साझेदार रहेको छन् । केही समयअगाडि मात्रै युनाइटेड […]