अब चिया पनि नयाँ स्वादमा पिउन पाइने भएको छ । हामीले पिउने चिया पनि नयाँ स्वादमा आउन थालेको छ । खासै स्वाद फरक नपरे पनि चिया पारखीले नयाँ स्वादको चिया बढी रुचाउने गरेको पाइन्छ । चिया दूध लगाएको र दूध नलगाएको गरी दुई प्रकारबाट बुझ्न सकिन्छ । केहीले दूध बिनाको चियामा कागती लगाएर पनि पिएका […]
हामीले चियालाई कसरी बुझेका छौँ ? कतिले चियालाई दूध लगाएको र दूध नलगाएको चिया भनेर मात्र बुझेका हुनसक्छौँ । केहीले दूध नलगाएको चियामा कागतीसहितको चियासमेत बुझेका हुनसक्छौँ तर चियाका धेरै स्वाद छन् । चियाबाट अनेक स्वाद लिन सकिने चियाका पारखी तथा चिया उद्योगीको भनाइ छ । इलाममा उत्पादन भएको चिया स्वादिष्ट भएकै कारण विदेशसमेत निर्यात भइरहेको छ । स्वाद र सन्तुष्टिका लागि लिइने चिया अधिकांश नेपालीले बिहान उठ्ने बित्तिकै पिउने गरेको पाइन्छ । साथै अतिथि सत्कार तथा पाहुनालाई समेत घरमा आउँदा चिय
चिया सिड्समा कयौँ किसिमका पोषक तत्व पाइन्छ, जसले आवश्यक पोषक तत्वलाई पुरा गर्छ । फिटनेसका लागि निस्फिक्री रहने मानिसमा चिया सिड्स अपनाउने चलन बढिरहेको छ । यसलाई कुनै चिजमा मिलाएर खाने होस् वा पेयमा समावेश गर्ने, चिया सिड्सलाई लिएर सबै प्रकारका परिक्षण गरिँदैछ । पोषक तत्वले भरपुर यो सानो–सानो बीउले शरीरको कयौं आवश्यकता पूरा गर्छ । चिया सिड्सलाई नियमित भोजनमा समावेश गर्ने फाइदाको बारेमा बताउँछिन् पोषणविद खुुशबु शर्मा ।चिया सिड्सलाई नियमित रुमा समावेश गर्नाले के हुन्छ फाइदा ?साल्भिया हिस्पानि
काठमाडौं : नयाँ बानेश्वरबाट तीनकुने नपुग्दै बागमती तर्ने पुल आउँछ। पुल नतरी दाहिनेतिर बागमतीको छेवैछेउ अलिकति हिँड्ने हो भने आउँछ- चियावाला। चियावालामा पुगेपछि के पिउने? पक्कै पनि चिया पिउने।तर कुन चिया पिउने? यहाँ तपाईंले सोचे र सुनेभन्दा धेरै थरी चिया पाइन्छ।चियावाला गणेशदेव पाण्डेका अनुसार यहाँ अनगिन्ती स्वादका चिया पाइन्छन्।उनी भन्छन्, 'मेनुमा भएका चाहिँ ९० देखि सय जति होलान्। तर ती हरेक चियाबाट अर्को स्वादको चिया बनिरहेको हुन्छ। जसरी एउटा रागबाट सयौँ गीत बन्छन्।'
प्रायः गाउँघरमा पाइने तुलसीको पातलाई पवित्र बिरुवाको रुपमा लिइन्छ । यसको बोटलाई पूजा गर्ने प्रचलन पनि छ । तर, धार्मिक दृष्टिले मात्र होइन तुलसीको पातको चिया पनि पिउन सकिन्छ । यसको चियाको सेवनले शरीरमा विभिन्न प्रकारका फाइदाहरु पुग्छ । यसमा एन्टिभाइरस, एन्टिफंगल, एन्टिब्याक्टेरियल, एन्टिइन्फ्लेमेटरी, भिटामिन ए, भिटामिन सी, फस्फोरस, क्याल्शियम जस्ता महत्वपूर्ण गुणहरु पाइन्छ । जुन स्वास्थ्यका लागि अत्यन्त फाइदाजनक हुन्छ । यसले विभिन्न रोगहरुबाट पनि बचाउँछ । साथसाथै, धेरै यसको सेवनले कहिलेकाँही समस्
धेरैले बिहान उठ्ने वित्तिकै चिया पिउने गर्छन् । चिया पिउन सौखिनहरु दिनमा ४ देखि ५ कम चिया पिउने गर्छन् । पछिल्लो समय सामाजिक सञ्जालमा हुने चियाको चर्चाले चिया पिउनु “स्टेटस सिम्बल” को रुपमा लिन थालिएको छ । यसकारण पनि मानिसहरुमा चियाको लत लाग्दै गएको पाइन्छ । धेरै चिया पिउँदा शरीरमा नराम्रो असर पर्छ । र, कहिल्यै खाली पेटमा चिया पिउनु हुँदैन । अध्ययनका अनुसार खाली पेटमा चिया पिउँदा एसिडिटी बढ्ने, क्यान्सर लाग्ने जस्ता गम्भीर रोग लाग्ने सम्भावना हुन्छ । चियासँग सधैँ केही न केही खान
समुद्री सतहबाट ३२०० मिटरको उचाइमा रहेको नुवाकोटको दुप्चेश्वर गाउँपालिका र सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाको सीमामा पर्ने लाङटाङ राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र रहेको कर्साङ दावाको याक गोठभित्र नुन चियाको लागि पेमागुलबाट ल्याएको चिया उमालिँदै थियो । बाहिर हुस्सु लागेर नजिकैको दृश्य पनि देख्न मुस्किल थियो । भित्र भने आगोको रापले चिसो भुलाउने न्यानो मौसम । साथमा नुनचियाको उस्तै […]
बिहान उठेर धेरैजसो मानिसहरु दुध हालेको चिया पिउने गर्छन् । दुध चिया स्वादिष्ट त हुन्छ तर त्यति नै नोक्सानदायक पनि हुन्छ । यदि तपाईं तौल घटाउने योजनामा हुनुहुन्छ भने बिहान उठेर खाने खानालाई परिवर्तन गर्नुपर्ने हुन्छ । दुधको सट्टामा तेजपातको चिया पिउन आवश्यक छ । यसले तौल घटाउन आवश्यक छ । खाना, तरकारी आदिमा प्रयोग गरिने तेजपातको चियाले तौल घटाउन मद्दत गर्छ ।विशेषज्ञका अनुसार तेजपातमा भरपुर मात्रामा पोषक तत्व पाइन्छ । यसमा एन्टी अक्सिडेन्ट, क्याल्शियम, सेलेनियम, आइरन, कपर र पोटाशियम पाइन्छ । यदि तपा
११ माघ, काठमाडौं । बाँसको गबुवा (ढुंग्रो)मा पकाइएको चियालाई बाँसकै जालीले छानेर बाँसकै कपमा कहिलै खानुभएको छ ? चिया मात्रै होइन, काठमाडौंमै हरियो बाँसमा राखेर पकाएको बिरयानीको स्वादसमेत चाख्न पाइन्छ । यसको लागि काठमाडौंको मैतीदेवीसम्म भने पुग्नैपर्ने हुन्छ । मैतीदेवीको सेतोपुलबाट रातोपुलतर्फ १०० मिटरजति अघि जाँदा दायाँतर्फ एउटा बाँसैबाँसले बनेको कटेज भेटिन्छ । झण्डै तीन […]